युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
114 पटक पढिएको

No description available.

बाजुरा– सामाजिक अभियान्ता तथा नेपाली कांग्रेसकी नेतृ  एवम साहित्यकार समेत रहेकी  रीता शाहिको पहलमा गौमुल गाउपालीका वडा नम्बर १ मा पर्ने दुर्गाली आधारभूत विद्यालयका २९ जना बिद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ । अष्ट्रेलियामा बस्ने के पि सेढाइ को आर्थिक सहयोग र शाहीको समन्वयमा  उक्त लुगा वितरण गरिएको हो ।  बिहिवार एकओैपचारिक कार्यक्रम विच लुगा वितरण गरिएको शाहीले लाेकतन्त्र बिहानी न्युजलाइ जानकारी दिइन्र ।  थियो ।

शाही बिगत लामो समय देखी समाज सेवामा निरन्तर लागिपरेकी छन् । शाहीले जिल्ला भित्रका मात्र नभई अन्य ठाँउमा पनि समाज सेवा गर्दै असल समाजसेवीका रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएकी छन् । समाजसेवामा अहोरात्र खटिदै आइरहेकी शाही नेपाली कांग्रेसको ७ औँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निवार्चित  भई राजनितिमा समेत सक्रिय  रहेकी छन् ।शाहिले केही दिन अगाडि मात्र बुढिगंगा नगरपालिकामा ११० ओटा कम्मल बितरण गरेकी थिइन ।  अझै अरु ठाउँमा पनि काम गर्न बाँकि रहेको निरन्तर समाजसेवामा लागि रहेको उनले बताएकी छन् ।

No description available.

उक्त न्यानाे लुगा वितरण कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण सामाजिक अभियान्ता तथा नेपाली कांग्रेसकी  महाधिवेशन प्रतिनिधि रीता शाहि रहनु भएकाे थियाे भने  कार्यक्रममा नेपाली कांग्रेस गौमुल गाउपालिका सभापति राज बहादुर धामि ,वि वि स अध्यक्ष , वि वि स सदस्य अभिभावक र बिद्यार्थीको उपस्थिति रहेकाे  थियो उक्त कार्यक्रममा  ले गर्नु भएको थियो भने कार्यक्रम संचालन बिद्यालयका प्रधानाध्यापकले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!