युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
287 पटक पढिएको

बाजुरा-प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले पत्रकारहरु संग परिच्यात्मक कार्यक्रम गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी पौडेल आज मात्र जिल्लामा पुग्नुभएको छ । आज पुगेकै दिन उहाँले जिल्ला स्थित पत्रकारहरु संग परिच्यात्मक कार्यक्रम गर्नुभएको हो । यस अघि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी जिल्लामा कार्यरत हुनुहुन्थ्यो ।अधिकारीको जिल्लाबाट सरुवा भएर काठमाडौ गएपछि पौडेल बुटवलबाट बाजुरा आउनु भएको छ । पत्रकारहरु संग परिच्यात्मक कार्यक्रम गर्दै जिल्लामा शान्ति सुरक्षा र अमनचैन कायम गर्नका लागि कुनै कुरामा कसुर नराख्ने र जनताको मन जित्ने गरी काम गर्ने बताउनु भयो । साथै उहाँले जिल्लाको बिकास निर्माण ब्यवस्थापनमा पनि सहजीकरण गर्ने पनि बताउनु भएको हो। परिच्यात्मक कार्यक्रममा उहाँले पत्रकारहरु संग अन्तरक्रिया गर्दै जिल्लामा  व्याप्त  बिकृित र बिसंगतिका बारेमा समेत समिक्षा गर्नुभयो ।

साथै उहाले ती   बिकृित र बिसंगतिहरुलाई केही कम गर्नका लागि पत्रकारहरुले पनि कलम चलाउनु पर्नेमा जोड दिएका हुन । पत्रकार राज्यको चौँथो अंग रहेको हुदा पत्रकारले सहि सूचना सत्य समाचार सम्प्रेषणमा विशेष ध्यान दिई स्वतन्त्र लेखनको अभ्यासलाई प्रथामिक्ता दिनुपर्नेमा जोड दिनुभयाे ।यदि स्वतन्त्र भएर सामाज रुपान्तरण र परिवर्तन समाजको बिकास र समाजमा घटेका वास्तविक घटनाहरु र समग्र राज्य संचालनको क्रममा भए गरेका कमि कमजोरीहरुको सहि विश्लेषण गरि सत्य सुचना जनता सामु पुर्याउन खोज्दा कसैले उत्थान गर्दै गर्दा कसैले दावाद धम्की आएमा त्यसमा आफू जिल्ला प्रशासनको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

परिच्यात्मक कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुले जिल्ला घट्ने घटनाहरूमा प्रशासनको ध्यान नगएको गुनासो समेत राखेका थिए । पत्रकारहरुले सवारी साधन चेकाजाच , भाडा दर निर्धारण, लगायत अन्य जिल्लामा घट्ने घटनाहरु र बिपद ब्यवस्थापनमा जिल्ला प्रशासन जिम्मेवार हुनुपर्ने माग राखेका हुन । यो संगै पछिल्लो समयमा देशभर फैलिरहेको कोरोनाको तेस्रो लहर अमिक्रोनको रोकथाम तथा नियन्त्रण गर्नका लागि जिल्ला प्रशासनले तत्कालै पहल चाल्न पनि अनुरोध गरेका छन् । पत्रकारहरुले गरेको अनुरोधको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी पौडेलले यसको रोकथाम तथा नियन्त्रणका लागि के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा भोलि नै बठक बसेर छलफल हुने बताउनु भयो । परिच्यात्मक कार्यक्रम जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको आफ्नै कार्यकक्षमा भएको थियो । उक्त परिचयात्मक कार्यक्रम जिल्ला स्थित सम्पुर्ण अनलाइन मिडिया तथा रेडियोमा कार्यरत पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!