युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
313 पटक पढिएको

बाजुरा– सदरमुकाम मार्तडीबाट १ किलोमिटरको दुरीमा रहेको कपल्टामा निर्माण हुने बिमानस्थलको नेपाली काँग्रेस बाजुराका निवर्तमान सभापति कविराज पण्डितले अनुगमन गर्नु भएको छ । निबर्तमान सभापति पण्डितले बिमानस्थलका लागि आफुले गर्ने सहयोगका कुँन ठाँउमा के कसरी सिफारिस र सहयोग गर्नु पर्छ आफु सहयोग गर्न तयार रहेको बताएका छन ।

जिल्ला सदरमुकाम मार्तडी मै बिमानस्थल अपरिहार्य रहेको यस क्षेत्रका स्थानियहरुले कुनै समस्या वा बिरामी पर्दा बाहिरको अस्पताल जाँनु पर्ने हुँदा अकालमै ज्याँन गुमाउनु पर्ने भएकोले बिमानस्थलको बआवश्यकता परेको बताएका छन । जिल्ला अस्पतालबाट रिफर भएका बिरामीहरुलाई बिहिरको अस्पतालमा लिन ठिलाई हुने भएकोले कयौ जनताला ज्याँन गुमाउनु परेकोले बिमानस्थल बने पछि यो समस्याबाट पनि मुक्ती पाँउने उनको भनाइ रहेको छ । जिल्लाको पर्यटकिय क्षेत्र बडीमालिका मन्दिर सम्म र कालाजग्रा सम्म पुग्न पनि बिमानस्थल संग केबुलकारको समेत निर्माणमा पहल गर्ने उनले बताएका छन ।

अहिले नेपाली काँग्रेस सरकार भएको हुँदा आफुले सरकारसंग बिमानस्थल निर्माणका लागि सपहर्ल र समन्वय गरेर जाने बताउनुभयो । सदरमुकाम मार्तडीमा बिमान स्थल निर्माणका लागि सम्भाब्यता अध्ययनका लागि तोकिएको बडिमालिका नगरपालिकाको वडा न ९ मा रहको कपल्टामा काँग्रेस बाजुराका निवर्तमान पाटी सभापति कविराज पण्डितको टोलिले अनुगमन गरेको छ । पत्रकारले गरेको प्रश्नको जवाफ दिदै नेता पण्डितले आफु सधै जनताको पक्षमा रहेकोले आफु पदमा भए पनि पदमा नभए पनि बिकास निर्माणका काममा सदैब योगदान गर्ने बताउनु भयो ।

शनिबार गरिएको निर्माण हुन लागेको बिमानस्थलको अनुगमनमा सभापति पण्डित संगै पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल, रेडियो पौरखीका स्टेशन मेनेजर राम बहादुर दानी नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेमबहादुर रौंले र सचिव प्रशान्तराज जोशी, लगायत स्थानियहरुको टोली गएको थियो । अनुगमनमा सो क्षेत्रका स्थानियहरुले पनि आफुहरु विमानस्थल निर्माणका लागि जग्गा दिने कुरामा दुई मत नभएको बताएका छन ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!