युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
360 पटक पढिएको

बाजुरा नेपाली कांग्रेस गौमुल गाउँपालिकाको पार्टी कार्यालयको उद्घाटन गरिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित प्रदेश सदस्य धनराज पण्डितको प्रमुख आथित्यमा पार्टी कार्यालयको उद्घाटन गरिएको हो । नेपाली कांग्रेस बाजुराका प्ररिभाशाली नेता प्रदेश सदस्य पण्डितले व्यानर पढेर पार्टी कार्यालयको उद्घाटन गरेका हुन ।

गौमुल गाउँ कार्य समितिको दोश्रो बैठकका बिच पार्टी कार्यालय उद्घाटन गरिएको नेपाली कांग्रेस गौमुल गाउँपालिकाले जनाएको छ । साथै गाउँ कार्य समितिको दोश्रो बैठकका बिचगरिएको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा १४ औं महाधिवेशनबाट निर्वाचित बाजुराको माटोले जन्माएका केन्द्रिय सहमहामन्त्री बद्री प्रसाद पाण्डे लगायत केन्द्रीय सदस्य र प्रदेश सभापति र अन्य सदस्यहरु बधाई तथा शुभकामना दिइएको नेपाली कांग्रेस जिल्ला कार्य समिति पार्टी कार्यालय सचीव टेक बहादुर रोकायाले जानकारी दिनु भएको छ ।

नेपाली कांग्रेस गाउँ कार्य समितिको दोश्रो बैठका बिच गरिएको पार्टी कार्यालय उद्घाटन कार्यक्रम गौमुल गाउँ कार्य समिति सभापति राज बहादुर धामीको अध्यक्षतामा संचालन भएको थियो । गाउँ कार्य समिति सभापति राज बहादुर धामीको अध्यक्षतामा संचालन भएको उद्घाटन कार्यक्रम प्रमुख अथिति सुदरदुरपश्चिम् प्रदेश सदस्य धनराज पण्डित रहनुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका दोय देव बहादुर रोकाया , गणेश थापा,पुर्व प्रदेश प्रतिनिधि पुर्व जिल्ला समिति सदस्य जनक बहादुर रोकाया, प्रदेश समिति सदस्य हिरेन्द्र् राेकाया, नेपाल सास्कृतिक संघ अध्यक्ष बिष्णु बहादुर धामी, पुर्व जिल्ला कार्य  समिति सदस्य धन बहादुर रावत जिल्ला समन्वय समिति सदस्य धन बहादुर सार्की,पुर्व जिल्ला कार्य समिति सदस्य उमा रोकाया,लगायत जिल्ला कार्यसमिति पधातिकारी लगायत गाउँपालिका भित्रका काङ्ग्रेस आस्थावान नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।कार्यत्रफमकाे संचालन सिचव राजेन्द्र  राेकायाले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!