युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
110 पटक पढिएको

बाजुराः बर्षेनी जस्तै यस बर्ष पनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गौमुल गाँउपालिका वडा नंं ६ को वडा कार्यालयबाट दिइने सेवामा मनोमानी गरेको भन्दै त्यस ठाँउका स्थानियहरुले वडा कार्यालयमा तालाबन्दी गरेको छन । नेपाली काँग्रेसवाट २०७४ सालको सस्थानिय निर्वाचनमा वडा अध्यक्षका प्रतिस्पर्धी गोरख बहादुर रोकायाको संयोजकत्वमा सो वडामा तालााबन्दी गरेको हो । वडा नं. ६ का वडा अध्यक्षले वडाका जनतालाई दिने सेवा सुबिधामा नजिकक टाढा, आफ्नो पार्टी अरुको पाटी, नातवाद पक्रपावाद गरेको आक्रोसमा स्थानियहरुले तालाबन्दी गरेका हुन ।

स्थानिय सरकारको ४ बर्ष बिति सक्दा पनि प्रत्येक बर्ष बर्षेनी रुपमा सेवागाहीहरुलाई दिइने सेवा सुबिधामा सौतेनी व्यसवाहार गरेको भन्दै वडामा ताला लगाएको नेपाल तरुणदल गाँउ कार्य समितिका सभापति टेक बहादुर रोकायाले जानकारी दिएका छन । यसरी वडा अध्यक्षले मनोमानी रुपमा गरेको ब्यबाहारमा परिवर्ततन र समान रुपमा स्थानियहरुलाई सेवा प्रवाहमा समानता नल्याए सम्म ताला नखोलिने उनिहहरुले बताएका छन । वडा भित्रका बिपन्न, गरिव, असहाय, दलित वर्ग तथा पछौटेपनमा परेका र निम्न आय भएका बर्गहरुलाई वर्षेनी रुपमा स्वरोजगार कार्यक्रममा नपारेकोले त्यस क्षेत्रका स्थानियहरुले आक्रोस ब्यक्त गरेका छन ।

उक्त बर्गमा स्थानियहरुले स्वरोजगारमा आफुहरुलाई पनि समेट्न र संलग्न गराउन भनी निवेदन गर्दाँ सहित निसवेदनको वेवास्था गरी मनोमानी रुपमा असमान पुर्वाक गरेको व्यबाहारको घोर आपत्ती तथा बिरोद जनाउदै तालाबन्धी गरेका हुन । यसरी वडाले दिने सवामा समान व्यबाहार नभई मनमर्जी आफुखुसी, नातावाद कृपावादको पद्दतिलाई नहाटाए सम्म चरणबद्ध रुपमा आन्दोलोन गर्ने र ताला पनि नखोल्ने वडावासीहरुको अडान रहेको नेपाल तरुणदल गाँउकार्य समिति सभापति रोकायाले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!