युनिकोड    राशिफल    एफएम रेडियाे                        
360 पटक पढिएको

बाजुरा– जिल्लाको बढिगंगा नगरपालिका १ नम्मर वडाका स्थानिय बासीहरु बस्ने बास नभएको भन्दै जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका छन । आफुहरुको जमिन सबै बाढीले बगाएर लिएकोले शरणर्थीको रुपमा बस्न परेको स्थानियहरुले प्रसासन समक्ष दुखेसो पोखेका छन । साँफे मार्तडी सडक खण्ड अन्तर्गत अम्कोटको पहिरोले गर्दा अम्कोट बासीहरुको उठिबास भएपछी पटक पटक जिल्ला प्रशासन कार्यालयलाई ताकेता गर्दा पनि कुनै किसिमको सुनुवाई नभए पछि शोमबार उनिहरु जिल्ला प्रशासन कार्यालय आएका हुन ।

बस्ने बास नभएकोले आफुहरुलाई सरकारले उचित बस्ने ठाँउको ब्यबस्था गर्नु पर्ने भन्दै अम्कोट बासीहरुले जिल्ला प्रशासन समक्ष ध्यानाकर्षण गराएको स्थानिय लक्ष्मी पाध्यायले बताएका छन । आर्थिक बर्षको कार्तिक महिनामा साँफे मार्तडी सडक खण्ड अवरुद्ध भईरहेका वेला अम्कोट बासीले सढक निर्माण गर्नका लागि कमाई खाने ६० मुरी धान फल्ने जमिन कटाएर सडक निर्माण गर्न दियौं, तर त्यसको क्षेतीपुर्ती केही नदिएको उनले दुखेसो गरे ।

अम्कोटको बस्ती स्थानान्तरण गर्नका लागी जिल्ला विपद व्यवस्थापन समिती बाजुराले अम्कोट बासीको तथ्याक संकलन गरेता पनी आज सम्म यसको कुनै सुनुवाई नभएको स्थानिय पाध्यायको गुनासो छ ।
अम्कोटका २४ परिवार मध्ये ८ परिवारले क्षेतीपुर्ति पाइसकेको र अन्य बाकी परिवारले नपाएको एक स्थानिय भानुभक्त पाध्यायले गुनासो पोखेका छन । यो बिषयमा आफुलाई त्यती थाहा नभएको र स्यानियले गराएको ध्यानाकर्षण पश्चात दिनबाट जति सक्दो चाडो यो समस्या हल गर्ने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!