युनिकोड    राशिफल    एफएम रेडियाे                        
364 पटक पढिएको

No description available.

बाजुरा:- घरघर जाँउ काँग्रेस जिताऔँ भन्ने मुल नाराका साथ नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितिको चुनावी आमसभा सम्पन्न भएको छ । नेपाली काँग्रेस गौमुल गाउँ कार्य समितिका सभापति राज बहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको हो ।

No description available.

चुनावी आमसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व मन्त्री अर्जुन बहादुर सिँह प्रमुख अतिथी रहुनु भएको थियो । चुनावी आमसभामा नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामसिँह रावल, नेपाली काँग्रेस जिल्ला कार्य समितिउप सभापति पदम बडुवतल, सचिव तिलक पुरी, नि वर्तमान पाटी सभापति कविराज पण्डित, नेपाल महिला सँघकी केन्द्रीय सदस्य जुना दानी, पुर्व सँसद महा नेपाली, नेपाली काँग्रेस प्रदेश सदस्य पदम शाही, नि वर्तमान जिल्ला कार्य समिति सचिव रनिसँह बहादुर अयडी, प्रदेश कोषाध्यक्ष जनक रोकाया, महाधिवेशन प्रतिनिधि योगेन्द्र रावल, महाधिबेशन प्रतिनिधि रिता शाही,महाधिवेशन प्रतिनिधि कर्ण थापा, महाधिवेशन प्रतिनिधि हर्क खडायत, प्रदेश ख सभापति रँग खाती, जिल्ला कार्य समिति सदस्य पार्वति कुँवर, जिल्ला कार्य समिति सदस्य रमा रावल, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य देव बहादुर रोकाया, पुर्व जिल्ला कार्य समिति सदस्य उमा रोकाया, काँग्रेस वडीमालिका नगर कार्य समिति सभापति गोपाल कार्की र गौमुल गाउँ कार्य समितिका सदस्य तथा वडा कार्य समिति सभापति लगायत नेपाली काँग्रेसमा आस्थावान २ हजार वढीको उपस्थिति रहेको थियो ।

No description available.

चुनमवी आम सभालाई सम्वोधन गर्दै अधिकाँस नेताहरुले गौमुल गाँउपालिकामा अघिल्लो कार्यकालमा एमालेले जित्दा जनताले पीडा भोग्नु परेको आरोप लगाएका छन । गाँउपालिकाका जनप्रतिनिधिहरले एकलौटी रुपमा कर्मचारी छनौट प्रकृयामा अनियमितता भएको पनि आरोप लगाएका छन । बिगतका दिनमा हार बेहोर्नु पर्ने भएता पनि असफलता नै सफलताको प्रतीक हो जनताले मुल्याङ्कन गर्नु पर्छ । एमालेको हातमा देश जाँदा ठुलो दुर्घटनाबाट बचाउन अन्तिममा काँग्रेसको नै खाँचो परेकोले अबको स्थानिय निर्वाचनमा सोचेर मात्र मतदान गर्न अधिकाँश नेताहरेले सम्बोधन गरेका छन ।

बाँम गठबन्दनबाट अघिल्लो निर्वाचनमा दुई तिहाईको दम्बको शासनले जनतालाई वैतलामा कुल्चेर सँबिधानको ध्वज्जा उडाउने काम अतेली सरकारले गरेका्ले अन्तिममा देश बचाउने जिम्मा काँग्रेसको आएको बक्ताहरुको बनाई रहेको थियो । गौमुल गाँउपालिकामा केही बर्ष अगाडि काँग्रसलाई टर्चलगाएर खोज्नु पर्छ भन्ने हरुले बैसाख ३० पछिको परपक्षाबाट नतिजा आउदा कम्न्युष्टहरुले नै चित्त बुझाउनु पर्ने समयको जनताहरु पर्खाईमा रहेको बताएका छन ।

चुनावी आम सभा गौमुल गाँउपालिकाको घट्मुनामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन पत्रकार राजेन्द्र रोकायाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!