युनिकोड    राशिफल    एफएम रेडियाे                        
454 पटक पढिएको

No description available.

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीमा अवस्थित बालमन्दिर आधारभुत बिद्यालयलाई तिनतारे बिद्यालय अथवा (खानेपानी स्वच्छाता तथा सुविधायुक्त) घोषण गरिएको छ । स्वच्छ पिउने पानी, उपयुक्त सौचालय र स्वच्छ वातावरण जस्ता चरणहरुमा पुर्णता भएको सन्दर्भमा बिद्यालयलाई एक कार्यक्रमका साथ तिनतारे घोषण गरिएको छ । बबडीमालिका भित्रका २५ वटा बिद्यालयहरु मध्ये यो विद्यालय पहिलो तिनतारे बिद्यालयमा घोषणा भएको छ ।

No description available.

युनिसेफ नेपाल, बडीमालिका नगरपालिका, साहस नेपाल र आइडीयस नेपालको सहयोगमा उक्त कार्यक्रमहरु सम्भव भएका थिए । बिशेषतः युनिसेफ नेपाल र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा बिद्यालयमा सौचालय, खानेपानीको धारा र स्वच्छ वातावरण बनाउनमा ठुलो भुमिका रहेको बिद्यालयका सह शिक्षक बलवान ऐडीले जनाएका छन । बिद्यालयमा बालमैत्री वातावरणमा शिक्षण गर्न सहज भएको, स्वच्च खाँनेपानीका धाराहरु निर्माण भएको र अपागँ तथा छात्रछात्रा अलग अलग शौचालयको उचित ब्यबस्था भएकोले बिद्यालयलाई एक कार्यक्रमका साथ सोमबार तिनतारे बिद्यालयका रुपमा घोषण गरिएको हो ,। बिद्यालयमा नव निर्मित बालमैत्री छात्र तथा छात्रका लागि अलगअलग प्रयोग हुने गरी निर्माण गरिएको शौचालयको पनि उद्घाटन गरिएको छ । तिनतारे बिद्यालय घोषण कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरेन्द्र रावलको अध्यक्षतामा सम्पन्न भएको हो ।

No description available.

बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख कविता बिष्टको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । तिनतारे बिद्यालय घोषण कार्यक्रममा बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकास रावल र मालिका नमुना माद्यामिक विद्यालयका सह शिक्षक बिष्णु पाण्डे बिशिष्ट अतिथी रहनु भएको थियो भने कार्यक्तममा युनिसेफ नेपालका इञ्जिनियर राजेन्द्र जोशी, साहस नेपालका राम बहादुर खत्री र आइडियस नेपालका कार्यक्रम प्रबन्धक प्रेम खनाल तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । बिद्यालयलाई बडीमालिका नगरपालिकाकै पहिलो तिनतारे बिद्यालय घोषणा कार्यक्रममा बिद्यालय सेवा क्षेत्र भित्रका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो भने सेवा क्षेत्रका महिलाहरुले देउडा प्रस्तुतीबाट आगन्तुकहरुलाई स्वागत गरेकी थिइन ।

No description available.

त्यस्तै बिद्यालयका बिद्यार्थीहरुले पनि बिभिन्न रोचक तथा सचेतनामुलक नृत्य तथा कविताहरु बाचन गरेको थियो । तिनतारे बिद्यालय घोषण कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले आवश्यकता पुर्ति भएको मात्र महसुस नगरी निर्माण भएका संरचनाहरुको उचित प्रयोग र सरसफाइमा बिद्यार्थीहरुलाई नियमित केन्द्रीत गराएर थप परिवर्तन गर्नु पर्ने कुरामा जोड दिएका थिए । त्यस्तै कार्यक्रमका बक्ताहरुले घोषणा गर्नु मात्र ठुलो कुरा नभएर सबै कुराहरुमा निरन्तरता दिनु पर्ने बताएका थिए । बिद्यालयलाई तिनतारे घोषणा गर्न बिभिन्न १० वटा सूचकहरु तय भएका थिए भने ९० प्रतिशत सूचकहरुको मापदण्ड पुरा भैसके पछि मात्र बिद्यालयलाई नगरपालिकाकै तिनतारे बिद्यालय घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी वडीमालिका नगरपालिकाका वडा अध्यक्ष प्रकास रावले आफ वडा नंं ८ को जनप्रतिनिधी भएको समयाबधिबाट धेरै उपलब्धीहरु हाँसिल गरेको बताउदै आफ समाजको सेवाका लागी राजनिति गरि रहेकोले सदैब वडाको बिकासका लागी सेवक राजनितिमा लागेको र आगामी दिनहरुमा पनि जनताको सेवाका लागि सेवक राजनितिमा लाग्ने बताएका छन ।

No description available.

कार्यक्रमको प्रमुख अथितिको आसनबाट बोल्दै बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले बालमन्दिर बिद्यालयलाई यो समय सम्म पुर्याउन नगरपालिका र युनिसेफ नेपालले पहिलो प्राथमिकतामा राखेकोले बिद्यालय क्षेत्रका अभिभावक तथा शिक्षकहरुले त्यस कुरामा एकाघ्र भएर सफल भएको प्रति धन्यबाद प्रकट गर्दै आगामी दिनहरुमा आफु अहिलेको पदमा नरहदा पनि यस्ता सामाजिक काममा कहिल्यै पछि नहट्ने बताएकी छन । बाल मन्दिर बिद्यालयको प्रागँणमा सम्पन्न भएको कार्यक्रमको संचालन बिद्यालायका सहशिक्षक बलवान अऐडीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!