युनिकोड    राशिफल    एफएम रेडियाे                        
314 पटक पढिएको

May be an image of 6 people, people standing and outdoors

बाजुरा– नेपाल सरकारबाट महान्यायधिबक्तामा नियूक्त भए पश्चात गृह जिल्ला बाजुरा जानु भएका महान्यायधिबक्ता खम्म बहादुर खातीलाई सदरमुकाम मार्तडीमा भब्य स्वागत गरिएको छ । जिल्लाको टाटे स्वास्थ्य चौकीमा संचालन भैरहेको ३ दिने स्वास्थ्य शिविरको उद्घाटन गरेर सदरमुकाम मार्तडी गएका न्यायधिबक्ता खातीलाई शुक्रबार नै सरकारी वकिल कार्यालयमा स्वागत गरिएको हो ।

May be an image of 13 people, people standing, outdoors and text that says 'जिल्ला सर सरकारी वकील १०३७ कार्याल स्थापना : vores'

जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुले उहालाई स्वागत गरेका हुन । प्रमुख जिल्ला अधिकारी देवेन्द्र पौडेल, प्रहरी नायव उपरिक्षकक चतुर्भुज ओझा सरकारी वकिल लगायतले स्वागत गरेका हुन । देशको उच्च न्यायिक पद बाजुराले पाउनु सबैका लागि गर्भानुभुति भएको पनि सरोकारवालाहरुको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयहरुले उहालााई कदरपत्र, खादा र फुलमालाले भब्य स्वागत गरेका थिए ।

May be an image of 6 people, people standing and outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!