युनिकोड    राशिफल    एफएम रेडियाे                        
294 पटक पढिएको

No description available.

बाजुरा नेपाली काँग्रेस वडा कार्य समित सभापति श्री धन बहादुर थापाको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश कार्य समिति सदस्य तथा प्रखर बक्ता धनराज पण्डित रहनुभएको थियो ।कार्यक्रममा बिशिस्ट अतिथि प्रदेश कार्य समिति सदस्य राधिका सिंह महाधिवेशन प्रतिनिधि एबं नगर उप प्रमुख कबिता बिष्ट र जिल्ला कार्य समिति सह सचिब सुरेन्द्र सिंह रहनु भएको थियो ।

 

कार्यक्रममा जिल्ला कार्य समिति सदस्य एबं पाटी प्रबक्ता रमा रावल जिल्ला कार्य समित सदस्य एबं ६ नं वडा अध्यक्ष महिला नेतृ कला बडुवाल, नगर सभापति गोपाल कार्की उपसभापति जसु बिक युवा नेता एबं नगर सचिब नन्दलाल खड्का ८ नं वडाका वडा अध्यक्ष प्रकाश रावल नगर कार्य समित सह सचिब धमेन्द्र साउँद वडा नं ५ का सभापति प्रेम साउँद नगर सदस्य ज्युहरू भु पु नगर सचिब पदमबहादुर बडुवाल लगायत ६ नं वडाका वडा सदस्य अतिथी रहुनु भएको थियो ।

No description available.

कार्यक्रम सञ्चालन बिक्रम साउँदले गर्नु भएको थियोे । कार्यक्रममा स्वागत मन्तब्य वडा कार्य समिति उपसभापति जंगबहादुर खड्काले दिनु भएको कार्यक्रममा करिब २०० बढी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा नरी चदारा ,झुस चदारा बृख चदारा र मदन लवार लगायत निजका घरपरिवारले नेकपा एमाले परित्याग गरि पाटी प्रबेश गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख बक्ता हरूले अबको चुनाबमा नेपाली काँग्रेस पहिलो शक्तिको रूपमा स्थापित हुनुका साथै काँग्रेसले देश देशलाई बचाएको जनआन्दोलन प्रजातन्त्रको स्थापना शान्ति देखि संबिधान सम्म दिएको गौरबपुर्ण ईतिहासको स्मरण गर्दै महा अभियानमा सबै लाग्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!