युनिकोड    राशिफल    एफएम रेडियाे                        
338 पटक पढिएको

बाजुरा– नेपाली काँग्रेस बाजुराको बडिमालिका नगरपालिकाको नगर प्रमुखमा धनराज पण्डित र उप–मेयरमा राधिका सिंहलाई उम्मेदवार बनाएको छ । काँग्रेस जिल्ला कार्यसमिती बाजुराले जिल्लाबाट प्रदेशमा सिफारिस गरे अनुसार बडिमालिको प्रमुखमा पण्डित र उप–प्रमुखमा सिंहलाई उम्मेदवार बनाइएको हो ।

आसन्न स्थानिय निर्वाचन आउन करिब १९ दिन मात्र बाँकी रहदा बडिमालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा यी दुई जनालाई अगाडी सारिएको हो । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी समेत रहेका पण्डितलाई पहिलो पटक नेपाली काँग्रेसले प्रमुख पदमा जिम्मेवारी दिएर उम्मेदवार बनाएको हो । त्यस्तैं यता राधिका सिंहल पनी नेपाली काँग्रेस प्रदेश समिती सदस्य हुन । सिंह पनि राजनितिकमा निकै संघर्षपछी सो पदमा उम्मेदार बनाएको हो ।

आसन्न स्थानिय निर्वाचन बैशाख ३० गते बडिमालिका नगरपालिकाको नगर प्रमु्खमा काँग्रेसबाट धनराज पण्डित र एमालेबाट अमर खड्का विच प्रतिशप्रर्धा हुने भएको छ । त्यस्तै उप–प्रमुखमा काँग्रेसबाट राधिका सिंह र एमालेबाट नन्दा थापा विच प्रतिस्प्रर्धा हुने भएको छ ।

यस्तै जिल्लाको वुढिगंगामा रंग खाती, तारा खाति थापा, त्रिबेणी नगरपालिकामा कर्ण थापा, कमला न्यौपाने र बुढिनन्दा नगरपालिकामा पदम कुमार गिरी र रिता साहि उमेद्धारको टुङ्गो लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!