बाजुराः नेपाली काँग्रेसका नेता तथा पुर्व पार्टी सचिव रनसिंह अयडीले त्रिवेणी नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस बाजुराका निबर्तमान जिल्ला कार्यसमिति सचिव समेत रहेका अयडीले त्रिवेणी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
पार्टीको गुट नमिलेका कारण उनी नगरप्रमुखमा नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिले सिफारीस नगरेपछी उनले स्वतन्त्रबाट नगर प्रमुख पदमा उम्मेदवारी दिएको बताईएको छ । पार्टीभित्रको चरम गुटबन्दिका आधारले आफु माथि अन्याय गरेपछि जनताको निणर्य अनुसार अघि बढेको अयडीले वताएका छन् । उनले देउवा पक्षबाट नेपाली कांग्रेसको सक्रिय काँग्रेस बाजुराका पुर्व सचिव अएडीले गरे त्रिबेणीको मेयरमा स्वतन्त्त्र उम्मेदवारी दर्ता गरेका हुन ।