युनिकोड    राशिफल    एफएम रेडियाे                        
703 पटक पढिएको

बाजुराः नेपाली कााग्रेस बाजुराका पुर्व जिल्ला काउर्य समिति सचिब रनसिंह बहादुर अयडी नेपाली कााग्रेस प्रदेश समिति सदस्यमा मनोनित भएका छन । शनिबार नेपाली काँग्रेस शुदुरपशिचम प्रदेश समितिले गरेको निर्णय अनुसार अयडीलाई प्रदेश समिति सदस्यमा मनोनित गरेको हो ।

बिगत लामो समय देखि नेपाली काँग्रेसको राजनितिमा बेग्लै पृष्ठभुमी बनाउन सफल नेता अयडीले त्रिवेणी नगरपालिकाको नगर प्रमुखको टिकट नपाए पछि उनले स्वतन्त्रबाट नगर प्रमुखमा उम्मेद्वारी दिएका थिए । नेपाली काँग्रेसको केन्द्ीय समितिले गरेको निर्णय अनुसार नेपाली काँग्रेसबाट स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिनु पर्ने निर्णय सहितको सूचना प्रकाशन गरे पछि नेता अयसडीले पनि शुक्रबार आफ्नो मेयर पदको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएका थिए ।

स्वतन्त्र उम्मेद्वारी फिर्ता लिए संगै नेता अयडीलाई नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेश समितिले सदस्यमा नमोनित गरेको हो । शनिबार नेपाली काँग्रेस शुादुरपश्चिम प्रदेश समिति सभापति वीर बहादुर बलायरद्वारा हस्ताक्षरित मनोनयन पत्रमा नेता अयडीलाई प्रदेश कार्य समितिमा मनोानयन गरिएको जानकारी प्राप्त भएको छ ।

नेता अयसडीले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै आफुले नेपाली काँग्रेसमा गरेको लामो त्याग तपश्या र बलिदानको उच्च कदर गर्दै आफुलाई प्रदेश कार्य समितिमा मनोनयन गरेकोमा धन्यबाद ब्यक्त गर्दै पार्टीले दिएको जिम्मेवारी वफादारीका साथ पालना गर्ने बताउदै हार्दिक धन्यबाद ब्यक्त गरेका छन ।

No description available.

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!