युनिकोड    राशिफल    एफएम रेडियाे                        
389 पटक पढिएको

बाजुरा– नेपाल कम्न्युष्ट पाटी माओवादी केन्द्र बाजुराले आसन्न बैसाख ३० गते हुने स्थानियत तह निर्वाचनमा आफ्नो पाटीको चुनाव चिन्ह लिएर मतदाता समक्ष जान निर्देशन गरेको छ । आइतबार बाजुरा जिल्लाका तिन दलिय बाम तथा लोकतान्त्रिक पाटी विच जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मा गठबन्दन गरी चुनावमा जाने भन्ने त्रिपक्षिय संयूक्त सम्झौता सहितको ज्ञिप्तीमा हस्ताक्षर गरे पश्चात माओवादी केन्द्र बाजुराले एक बिज्ञप्ती जारी गर्दै आफुहरुले कुनै पनि तालमेल नगरेको उल्लेख गरेका छन ।

जिल्लाका सबै स्थानिय तह र वडाहरुमा चुनावी तालमेल गर्ने गरी लामो समय सम्म सकस गर्दा पनि तालमेल हुने नसकेकोले माओवादी केन्द्र आफ्नो चुनाव भिन्ह लिएर चुनाबी मैदानमा उत्रिएको थियो । आइतबार नेपाली काँग्रेस बाजुराका जिल्ला सभापति रामसिंह रावल, एकिकृत समाजवादीका शुदुरपश्चिम प्रदेश कमिटी सदस्य काँसी बि.क र नेकपा माओवादी केन्द्र शुदुरपश्चिम प्रदेश कमिटी सदस्य मान बहादुुर बिकको संयूक्त हस्ताक्षर सहित त्रिपक्षिय चुनावी तालमेलको सहमति भएको थियो । यसरी नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मान बहादुर बि.क.ले मनोमानी रुपमा जिल्ला कमिटीलाई जानकारी नै नगराएर एक्लैले त्रिपक्षिय तालमेलको सम्झौता पत्रमा हस्ताक्षर गर्नु पाटी प्रति कुर अपमान गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रदेश कमिटी सदस्यले जिल्ला कमिटीको काम कर्तब्यलाई मनोमानी गर्नु भन्दा प्रदेशबाट आएको निर्देशन अनुसार काम गराउनु पर्ने माओवादी केन्द्र बाजुराका जिल्ला अध्यक्ष देविचन्द बुढा दिपकले लोकतन्त्र बिहानी न्यूजलाई बताएका छन । शोमबार निकालिएको एक बिज्ञप्ती मार्फत केन्द्रीय सर्कुलर अनुसार बाजुरा जिल्लामा पनि तिन दलिय तालमेल गरी चुनाी मैदानमा उत्रिने उद्देश्य भएता पनि नेपाली काग्रेसले पालिकाका प्रमुख तथा उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरु आफ्नो पाटीका मात्र राख्नु पर्ने जस्ता कुराहरुको प्रस्ताव ल्याँउदा आफुहरुलाई अमान्य भएको बिज्ञप्तीमा भनिएकोे छ । यसरी साना पाटीहरुलाई गठवन्दनको नाममा किनारा लगाएको नेकपा माओवादी केन्द्र बाजुराले आरोप लगाएको छ ।

यता नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मान बहादुर बिकका अनुसार नेकपा माओवादी केन्द्रमा पनि गुट उपगुटको राजनिति भएकेले कोन्द्रीय निर्देशनलाई नमान्ने केही तत्वहरु भएकोले पाटीको निति निर्देशनमा खलल पुर्याएको पाइएको छ । नेकापा माओवादी केन्द्र बाजुरामा केन््रीय र प्रादेशिक निर्देशन अनुसार केही पाटी पंक्तीहरु नमान्ने भएकोले नेकापा माओवादी केन्द्र भित्र नै तालमेल र आन्तरिक सहमति नमिलेको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!