युनिकोड    राशिफल    एफएम रेडियाे                        
367 पटक पढिएको

No description available.

बाजुरा — स्थानिय तह निर्वाचन २०७९ बैसाख ३० गतेको मिति नजिकीदै जाँदा जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदान कसरी गर्ने भन्ने विषयमा मतदाता शिक्षा दिई रहेको छ । स्वतन्त्र मतहरु बदर नहुन भन्ने उद्देश्यले बुधबार मालिका नमुना उच्च माद्यामिक बिद्यालयमा मतदान गर्न अभ्यास गराइएको हो । आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान कार्यक्रम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाता शिक्षा कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका ९ मा रहेको मालिका नमुना माविको मतदान केन्द्रमा नमुना मतदान कार्यक्रम गरेको हो । मतदानको समयमा मत बदर नहोस भन्ने उदेस्यका नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

यस अघि ०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९ सय ५० जना मतदाता रहेका थिए भने ४३९ प्रतिशत मत बदर भएको थियो । भने कुल मतदाता मध्ये खसेको मत ५२ हजार १ सय ३ मत थियो । मालिका नमुना माविको मतदान केन्द्रमा युवा युवतिलार्ई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी अवस्थीले जानकारी बताएका छन् । बाजुरामा यस वर्ष हुने स्थानीय तहको निर्वाचनमा ८२ हजार ६ सय ९० जना मतदाता संख्या रहेको छ । जिल्लामा ९ वटा स्थानीय तह रहेका छन् जसमध्ये ४ नगरपालिका र ५ गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!