युनिकोड    राशिफल    एफएम रेडियाे                        
328 पटक पढिएको

No description available.

बाजुरा—  जिल्लाका नव निर्बाचित ७ पालिकाका जनप्रतिनिधीहरुले पद तथा गोपनियतको सपथ ग्रहण लिएका छन । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनबाट निर्बाचित ७ पालिकाका प्रमुख, उप प्रमुख र अध्यक्ष र उपाअध्यक्षहरुले सपथ लिएका हुन । जिल्ला सदरमुकाम मार्तडीमा मुख्य निर्बाचन अधिकृतद्धारा उनिहरुले सपथ लिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका, त्रिबेणी नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधीहरुले सपथ दिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

May be an image of 6 people, people sitting and people standing
बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई सपथ ग्रहण गराईएको छ । सदरमुकाम मार्तडीमा शुक्रबार ७ वटा पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले सपथ ग्रहण गराएका हुन् । बाजुराका ९ वटा पालिका मध्ये ७ वटा पालिकामा जनप्रतिनिधि निर्वाचित भईसकेका छन् । जसमध्ये बडीमालिकामा एमाले, त्रिवेणी नगरपालिका नेपाली काँग्रेस , र खप्तड क्षेडेदह एमाले, गौमुलमा एमाले, हिमालीमा कांग्रेस र जगन्नाथ गाउँपालिकामा एमालेले नेतृत्व गरेको छ ।

May be an image of 9 people and people standing
प्रमुख तथा अध्यक्षको सपथ ग्रहणमा बडीमालिका नगरपालिकाका सबै जनप्रतिनिधिलाई सपथसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
त्यस्तै बाँकी रहेका बुढीनन्दा नगरपालिकामा मतगणना भईरहेको छ भने बुढीगंगा नगरपालिकामा भने मतदान सम्पन्न भएको एकहप्ता वितिसक्दा पनि मतगणना सूरू हुन् सकेको छैन् ।

May be an image of 2 people, indoor and text that says 'नगर उप प्रमुस'
त्यसै गरी सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का र उप प्रमुख नन्दा थापा र वडाअध्यक्षहरुले भदभार समेत समाली सकेका छन । नौ स्थानीय तह रहेको बाजुरामा बुढिन्दा नगरपालिकाको मतगणना जारी रहेको छ भने बुढीगगा नगरपालिकाको मतगणना अन्यौलमा रहको छ ।

May be an image of 1 person and sitting

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!