युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
312 पटक पढिएको

बाजुरा– कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर अहिले भयावहका रुपमा फैलिरहेको छ । यो महामारीको समयमा काजुरामा पनी उक्त भाईरसका बिरामी बढ्दो क्रममा छन् । नाररिकको स्वास्थ्य सुरक्षाका लागी आवश्यक परेमा नेपाली काँग्रेस बाजुराको पार्टी कार्यालयलाई आईसोलेशनको लागी उपलब्ध लगराउने नेपाली काँग्रेस बाजुराले घोषण गरेको छ । नेपाली काँग्रेस बाजुराले अन्य कार्यमा समेत पार्टीको तर्फबाट सहयोग गर्ने बताईएको छ ।

महामारीमा सरकार मुख दर्शक बन्यो काँग्रेस बाजुरा
नेपाली काँग्रेस बाजुराले वर्तमान सरकार महामारीमा मुखदर्शक भएको बताएको छ । नयाँ भेरियान्ट सहितको कोरोना भाईरस कोभिड १९ का कारण बाजुरा लगायत सिंगो राष्ट्र प्रभावित भएको समयमा उक्त महामारीलाई रोकथाम तथा नियन्तरणको लागी सरकारको ध्यान नगएको नेपाली काँग्रेस बाजुराले ज्ञापन पत्र मार्फत उल्लेख गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधामन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार नेपाली काँग्रेस बाजुराले ज्ञापन पत्र बुझाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिलनानुदिन बढीरहेकाले कारेरोनाको जाँचको दायरा बढाउनुपर्ने बताए ।
आवश्यक प्रबिधी र भरपर्दो उपचारको ब्यबस्था नभएका कारण अधिकांस नागरीकले कोरोना परिक्षण गर्नए नपाएको बताए । अक्सिजन लगाएतका भरपर्दो स्वास्थ्य सुबिधा उपलब्ध नहुदा गाउँ गाउँमा त्रास फैलिएको नेपाली काँग्रेस बाजुराका पार्टी सभापती कविराज पण्डितद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!