बाजुराः जन नायक बिश्वसेर प्रसाद कोइरालोको ४० औं स्मृततिमा जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाई फलफुल वितरण गरेर मनाइएको छ । नेपाली कााग्रेस बाजुराले एक कार्यक्रमका साथ जिल्ला अस्पताल बाजुराममा रहेको बिरामीहरुलाई फलफुल बितरण गरेर ४ण् औं वि.पी. स्मृति दिवश मनाएको हो । २०३९ सालमा जननायक बि.पी. कोइरालाको मृत्यू भएको आज श्रावण ६ गते ४० बर्ष पुरा गरेको छ ।
फलफुल वितरण कार्यक्रममा नेपाली कााग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावलको संयोजकत्वमा भएको हो । नेपाली काँग्रेस नि.बर्तमान सभापति कविराज पण्डित लगायतका जिल्ला कार्य समितिका पदाधिकारीहरुले जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेका हुन ।











