युनिकोड    राशिफल    एफएम रेडियाे                        
407 पटक पढिएको

बाजुराबाट प्रतिनिधि सभाको निर्वाचनमा डा. अंगराज तिमिल्सिनाको चर्चा
बाजरा– मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बाजुरा जिल्लाबाट डा. अंगराज तिमिल्सिना उम्मेदवार बन्ने चर्चा चलेको छ । विद्यार्थी कालमा नेविसंघमा रहेर काम गरेका तिमिल्सिना चुनावको घोषणा संगै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्ने चर्चा चलेको हो ।

बाजुराको जनप्रकाश माविबाट एसएलसी पास गरेका डा. तिमिल्सिना अमेरिकाको ¥यान्ड ग्रयाजुयट स्कुलबाट अर्थशास्त्रको नीति विश्लेषणमा विद्या वारिधी गरेका हुन् । तिमिल्सिना बाजुराको हिमाली गाँउपालिका–७ बाँधुका स्थायी बासिन्दा हुन् ।

सुशासन र दिगो विकासमा दख्खल राख्ने डा. तिमिल्सेना बिगत १६ वर्षदेखि संयुक्त राष्ट्र संंघमा अन्तर्राष्ट्रिय बीज्ञ तथा सल्लाहकारका रुपमा कार्यरत छन् ।उनले कान्तिपुर दैनिक लगायतका राष्ट्रिय सञ्चार माध्यमहरु मार्फत नेपालको विकास, समृद्धि, सुरक्षा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा लेख र बहस मार्फत आफ्ना बिचार प्रस्तुत गर्दै आएका छन् ।

सय भन्दा बढि देशको भ्रमण गरिसकेका तिमिल्सिनाले बीज्ञका रुपमा ४० भन्दा बढि देशलाई सुशासन, बिकास र समृद्धिका सम्बन्धमा नीतिगत सुझाव समेत दिएका छन् ।

उनले कोरिया, ईटली, सिंगापुर, अमेरिका, अष्ट्रिया लगायतका देशका विश्वविद्यालयमा आफ्नो ज्ञान आदान प्रदान गरेको अनुभव पनि संगालेका छन् ।आफ्नो अनुभव, ज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र बाँकी जीवन जन्मभूमि बाजुरा, सुदूरपश्चिम र देशको विकास र जनताको सेवामा समर्पित गर्ने सोचका साथ डा. तिमिल्सिना संयुक्त राष्ट्र संघको जागीर छोडेर राजनीतिमा होमिने भएका हुन् ।

बाजुराको विकास र समृद्धि चाहने बिभिन्न तह र तप्काका व्यक्तिहरुले तिमिल्सिनालाई प्रतिनिधि सभामा उम्मेदवार बन्न दवाव दिदै आएका छन् । बाजुराका सबै पार्टी र पक्षलाई मिलाएर लैजानसक्ने क्षमता भएकोले उनले चुनाव सहजै जित्ने बताईन्छ ।
पश्चिम टुडेबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!