युनिकोड    राशिफल    एफएम रेडियाे                        
332 पटक पढिएको

बाजुरा— गुडनेभर्सको आयोजनामा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मार्तडीमा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

संस्थाको कार्यक्षत्र रहेका ४० ओटा माध्यामिक विद्यालयमा कार्यरत रहेका प्राधानाध्यापक र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई सो कार्यशाला गोष्ठीमा सहभागी गराइएको थियो । विद्यालय क्षेत्र भित्र हुने महिनावारी सम्बन्धी समस्या समाधान न्युन गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठीको आयोजना गरेको आयोजक टिमले बताएको छ ।

जिल्लामा संचालित गुड नेवर्स ईन्टरनेश्नल संस्थाले महिनावारी सम्बन्धी परियोजनाद्धारा आयोजित दुई दिने कार्यशाला गोष्ठी शनिबार देखी मार्तडीको अपि होटलमा सम्पन्न गरेको हो । तालिममा बडिमालिका नगरपालिका बुढिगंगा नगरपालिका, खप्तड छेडेदह गाँउपालिका र गौमुल गाउँपालिका लगायतका ४० वटा माद्यामिक विद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यबस्थापन समिति अध्यक्षहरुको सहभागीता रहेको छ ।
विद्यालयमा नै महिनावारीका कारण हुने भेदभाव तथा विद्यालयमा हुने अमर्यादित महिनावारीको क्षेत्रमा सुधार ल्याई विद्यालय क्षेत्रमा मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनको वातावरण सिर्जना गर्नका लागी उक्त गोष्ठीको आयोजना गरिएको आयोजना गरिएको परियोजना संयोजक देबेन्द्र शाहले जानकारी दिए ।

किशोरीहरुलाई महिनावारी स्वास्थ्य र सरसफाई बारे संवेदनशिल बनाउन पालिकाहरुमा महिनावारी स्वच्छता सम्बन्धी गुड नेवर्स ईन्टरनेश्नलको कार्यक्षेत्रमा रहेका स्थानिय तहका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु संग पनि यस अघि उक्त कार्यशाला गोष्ठीको आयोजना गरिएका थियो ।

सो गोष्ठीमा तत्कालिन जनप्रतिनिधिहरको सहभागीता प्रभावकारी रहेकोले फेरी पनि स्थानिय तहरुले महिनाबारी स्वच्छता सम्बन्धी कार्यक्रमहरु तय गरेर अगाडी बढ्ने प्रतिबद्ध भएका छन ।

महिनाबारीमा किशोरीहरुको मनोसामाजिक स्वास्थ्यमा सुधार भई दैनिक रुपमा सहजता ल्याउने उद्देश्यका साथ उक्त गोष्ठीको आयोजना गरिएको थियो ।

गुड नेवर्स इन्टरनेश्नले बिगत लामो समय देखी बाजुरामा बालबालिकाको संरक्षण, शिक्षित समुदाय, न्युनतम स्वास्थ्य सेवा तथा सुबिधा र मानिसहरुको आर्थिक सशक्तिकणका बिषयमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!