युनिकोड    राशिफल    एफएम रेडियाे                        
455 पटक पढिएको

बाजुरा— मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा भएको घटनाको घोर आपत्ती जनाउदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन बाजुराले एक बिज्ञप्ती निकालेको छ । नेकपा एमलेको भातृ संघ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनका केन्द्रीय सदस्य चेतन अयडीको हत्या भएको थियो । हत्यामा सत्ताको आडमा गठबन्धनले हत्या गरेको आरोप लगाएको छ ।

सोमबार एब बिज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेको छ । युनियनका जिल्ला अध्यक्ष हिक्मत बहादुर रोकायाद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत असक्षम सत्ता गठबन्धनले युवा नेता अयडीको बिभत्स हत्या गरेको आरोप लगाउदै दोषीलाई तत्काल छानविन गरी काुननी कट्घेरामा ल्याउने पर्ने जोडदार माग गरिएको छ ।

हत्यामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन बिज्ञप्ती मार्फत जोडदार माग गरिएको छ । यदि हत्याको छानविन गरी दोषी माथी कडा कारवाही नगरिए अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन बाजुरा जस्तो सुकै समयमा पनि प्रतिकार गर्न तयार रहेको बिज्ञप्तीमा भनिएको छ । मृतक अयडी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैर्यधारण गर्ने शक्ती प्रदान गरुन भनी बिज्ञप्ती मार्फत प्रार्थाना गरिएको छ ।

बिज्ञप्ती यस्ताे छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!