बद्री पाण्डे ✍
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धारा ७६(५)को सरकार गठनको संवैधानिक दाबीलाई प्रायोजित ढङ्गले लत्याउंँदै प्रतिनिधि सभामा विश्वास गुमाएर मार्ग प्रशस्त गरिसकेको कामचलाउ सरकारले गरेको प्रतिनिधि सभा विघटन घोर असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख छ ।
वहाल रहेको प्रतिनिधि सभा विघटन गर्ने र अर्को प्रतिनिधि सभाको निर्वाचन पनि नगरी संवैधानिक रिक्ततामा अकण्टक शासन गर्ने दुष्प्रयत्नले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य अन्धकारमा धकेल्ने कृत्य– कस्को चाहनामा ओली– विद्या मण्डलीले गरिरहेको छ? गंभीर प्रश्न खडा भएको छ। यस विरुद्ध राजनीतिक,संवैधानिक लडाइँमा संविधान पक्षधरहरूले थप एकजुट भई प्रतिवादमा उत्रिनु वर्तमान राजनीतिक आवश्यकता भएको छ ।
101 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs