बाजुरा– कोरोना भाईरस कोभिड १९ दोस्रो लहर फैलिएको बिषम परिस्थितीमा बाजुरा जिल्लामा समेत कोरोना भाइरसका सक्रमित दिनप्रतिदिन बढ्दो क्रममा छन् । कोरोना भाईरस कोभिड १९ को प्रक्षणका लागी जिल्लामा एन्टिजेन टेष्ट किटको समस्या भएको थियो । जिल्लामा कोरोना टेस्ट गर्ने एन्टिजेन टेस्ट किटको समस्या भएकाले प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्र धनगढी संग समन्वय गरि ५०० वटा किट शनिबार बाजुरा पठाईएको बताउनुभएको छ । उक्त एन्टिजेन टेष्ट किट जिल्लाका सबै स्थानिय तह र अस्पतालमा पठाईने बताएको छ । कार्यालय प्रमुख पन्त आफू बिरामी भएर उपचारको क्रममा रहे पनि आफुलाई जिल्लाको चिन्ता भैरहेको बताउनुभयो । हाल उपचार को क्रममा भए पनि टेलिफोन बाट समन्वय गरि कार्यालयको काम भै रहेको कार्यालय प्रमुख पन्तले बताउनुभयो ।
114 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs