युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
364 पटक पढिएको

राम बहादुर दानी–कोरोना भाइरस (कोभिड–१९) सँग लडाइ लडिरहेका स्वास्थ्यकर्मीहरु माथी निमर्घात कुटपिटको घटनाको नेपाल फार्मेर्सी संघहरुले बिज्ञप्ती मार्फत घोर भर्तसना गरेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्ज बाँकेमा उपचारका क्रममा मृत्यु भएका एक विरामीलाई स्वास्थ्यकर्मीको लापर्वाहीमा मृत्यु भएको भन्दै स्वास्थ्यकर्मी माथी कुटपिट गर्ने प्रयास भएको थियो । सो घटना प्रति नेपाल फार्मेसी संघ शुदुरपश्चिम प्रदेश र नेपाल चिकित्सा संघ बाजुराले एक विज्ञप्ती जारी गरी यस्ता कार्यको घोर भर्तसना गरेको छ ।
यसरी महामारीको समयमा आफ्नो स्वास्थ्यलाई पनि ख्याल नगरी नागरिकको स्वास्थ्यमा तैनाथ रुपमा खटिने वास्थ्य सिपाहीलाई उल्टै आरोप लगाएर निर्घात कुटपिट गरी लखेट्ने काम हुनुमा नेपाल सरकार नै दोषी रहेको बिज्ञप्ती मार्फत भनिएको छ । नेपाल फार्मेसी संघका सुदुरपश्चिम सचिव भरत बुढाद्वारा हताक्षरित बिज्ञप्तीमा यसरी स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नुले सिंगो जनताको स्वास्थ्य माथी हमला भएको बताइएको छ ।
नेपाल फार्मेसी संघ सुदुरपश्चिम प्रदेश र नेपाल फार्मेसी संघ बाजुराको संयुक्त हस्ताक्षर सहित शुक्रबार बिज्ञप्ती जारी गरिएको छ । जेष्ठ १३ गते भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारका क्रममा एक विरामीको मृत्यु भए पछि उल्टै सर्बसाधारणको स्वास्थ्यमा एहोराद्र खटिएर उपचार गरिरहेका स्वास्थ्यकर्मी माथी विरामीका आफन्तहरुले गरेको आक्रमणले स्वास्थ्यकर्मीलाई हौसलाको साँटो काम गर्ने मनोवल घटाएको नेपाल फार्मेसी संघ शुदुरपश्चिम प्रदेशका सचिव भरत बुढाको बिज्ञप्ती मार्फत भनाइ रहेको छ ।

हेर्नुस विज्ञप्ती यस्ताे छ


नेपाल फार्मेसी संघ सुदुरपश्चिम प्रदेशका सभिब भरत बुढा र नेपाल फार्मेसी संघ बाजुराका संयोजक भरत बुढा मोहन न्यौपानेद्वारा संयुक्त हस्ताक्षरित बिज्ञप्तीमा त्यस्ता क्रियाकलापमा लाग्ने जोकोही लाई तुरुन्त कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल सरकार संग जोड्दार माग गरिएको छ । यसरी निर्दोश स्वास्थ्यकर्मी देशभरका स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी साथै भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको ऐकवद्धताका साथ थप आन्दोलोन अगाडी बढाउने बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!