युनिकोड    राशिफल    एफएम रेडियाे                        
303 पटक पढिएको

 

चितवन = कलकल बगेको राप्ती नदी, चराचुरुंगीको चिरबिर आवाज। शान्त वातावरण, सूर्यास्तको लोभलाग्दो दृश्यले पटिहानी पुग्ने पर्यटक लोभिने गर्छन्। नदी किनारमा घाम ताप्दै गरेका गोहीको दृश्यले जो कोहीलाई मोहित बनाउँछ। चितवन राष्ट्रिय निकुञ्ज छेवैमा रहेको पटिहानीले अहिले आन्तरिक मात्रै होइन बाह्य पर्यटकलाई पनि आकर्षित गरेको छ। पटिहानी पुग्ने पर्यटक भन्छन्, ‘यहाँ आएपछि त दोहोर्‍याएर आउन मन लाग्छ।’

विश्वका आर्थिक व्यवस्था मजबुत भएका दशका पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्जभित्रका होटलमा आउँथे। प्रकृतिको शान्त वातावरणमा रमाउन चाहने
पर्यटक निकुञ्जभित्रको होटल बन्द भएपछि चितवन आउन छोडेका थिए। अहिले शान्त वातावरणको पर्यटन मन पराउने पाहुना पटिहानीमा आकर्षित हुन थालेका छन्।

पर्यटन प्रबद्र्धन गर्न पर्यटन व्यवसायी र स्थानीयको सक्रियता बढेपछि पर्यटकीय योजना अघि बढाएको वडाध्यक्ष विष्णु महतोले बताए। ‘शान्त माहोलमा रमाउन चाहने पर्यटकको संख्या अहिले बढ्न थालेको छ। महँगा पर्यटक अहिले हाम्रोमा बढी आउँछन्। पहिला हामी प्रचार गथ्र्यौ अहिले उनीहरूले आफैं गरिदिन्छन्,’ उनले भने, ‘पर्यटन बोर्डमा इको इन्ट्री प्वाइन्ट अझै पनि सौराहा देखिन्छ। त्यसलाई अब पटिहानी मेघौली जगतपुुरमा किन बिस्तार नगर्ने ’

पर्यटनमा ख्याती कमाएको सौराहा कोलाहल बन्दै गएपछि पर्यटक पश्चिम चितवनमा केन्द्रीत छन्। ‘पटिहानीलाई ‘ब्रान्डिङ’ गर्न लागेका छौं,’ स्थानीय व्यवसायी दिपक पौडेलले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!