युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
113 पटक पढिएको

बाजुरा- जिल्लाको उत्तरी भेग हिमाली गाउँपालिका र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको सयुक्त लगानिमा निमार्णाधिन कुवाडी लघुजलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई बत्ति बलेको छ ।

विगत २०६८ साल देखि निमार्णाधिन अवस्थामा रहेको कुवाडी लघुजलविद्युत आयोजनाको निमार्ण कार्य सम्पन्न भए पश्चात गाउँ गाउँमा बत्ति बल्न थालेको हो । हिमाली गाउँपालिका र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको गरी करीव साढेँ चार करोडमा विद्युत्तको निमार्ण कार्य सम्पन्न भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रबाट मेसिन र पोल सहयोग भए पनि पावर हावस निमार्ण गर्ने, पोल खन्ने, तार तान्ने र नहर बनाउने जस्ता कार्य गाउँपालिकाबाटै भएको उहाँले बताउनुभयो। वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र गाउँपालिकाको साझेदारीमा विद्युत्तको निमार्ण कार्य सञ्चालन भए पनि समय बत्ति बल्न नसकेको बताएका छन। करीव चार वर्ष भित्र निमार्ण सम्पन्न गरी हिमाली गाउँपालिकाका पाचँ वटै वडामा विद्युत्त पुर्‍याउने लक्ष्य राखिए पनि बेला बेलाको अविरल वर्षा, बाढि पहिरो र स्थानियको खिचातानिका कारण समयमा बत्ति बल्न नसकेको उहाँले बताउनुभयो ।

गएकोे चैतमा हिमालीका गाउँ गाउँ बत्ति पुग्ने आसा गरीए पनि त्यस अघि असोजमा आएको अविरल बर्षाले नहरमा क्षेती पुग्दा बत्ति बाल्ने योजना अधुरै रहे पनि बाढि पहिरोले क्षेति पुगेको नहर गाउँपालिकाको सहयोगमा पुनः निर्माण गरी बत्ति बलेको उहाँले बताउनुभएको छ। विगत २०६८ साल देखि निर्माण कार्य सुरु भए पनि केही वर्ष समिति बनाउने र बिघठन गर्ने जस्ता कार्यले समयमा बत्ति बाल्न कठिनाई भएको उहाँले बताउनुभयो । स्थानिय उपभोक्ताको विवाद र पार्टीगत हुदा निमार्ण कार्य सुरुवात भएको झन्नै बाह्र वर्ष पछि हिमालीमा विजुल्ली बलेको गाउँपालिकाले जनाएको छ ।

निमार्ण कार्यमा वर्षौंपिच्छे स्थानिय विच विवाद सृजना हुदा लगानि भईरहे पनि समयमा बत्ति बल्न सकिरहेको थिएन । न बज्यो बासुँरी, नरह्यो बासँ भने जस्तै गत २०७४ साल पछि स्थानीय सरकारले निरन्तर लगानी बढाउदै प्रवल बुढाथापाको नेतृत्वमा समिति पुनर्गठन गरेको थियो। विभिन्न प्राकृतिक बिपत्तिको सामाना गर्दै वुढथापा नेतृत्वको उपभोक्ता समितले निमार्ण कार्य सम्पन्न गरे पश्चात हिमालीका गाउँ गाउँ बत्ति बलेको गाउँपालिकाले जनाएको छ। यस अघि विद्युत्त नहुदा सल्लाको झरो, मट्टीतेल र दियाँलो बालेर उज्यालोको अनुभुति गर्ने हिमालीका स्थानिय हिजो आज विजुल्ली बाल्न पाए पछि दङ्ग छन । अन्तर्राष्ट्रिय स्तरमा बिधुत बचेर करोडौंको आमदानी गरीरहेको सरकारले टुक्कीको भरमा रहेका विकट बाजुराका नागरीकलाई देख्न सकिरहेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!