युनिकोड    राशिफल    एफएम रेडियाे                        
358 पटक पढिएको

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा बुधबार रेडियो बुढीनन्दामा कार्यरत पत्रकारहरुका लागि १ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । रेडियो बुढीनन्दाको आयोजना र सदुरपश्चिम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा खोज पत्रकारीता सम्वन्धि तालिम शुरु भएको हो ।

विगत लामो समय देखि रेडियो पत्रकारीता गरीरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै थप सक्षमता बृद्धि गर्ने उदेश्यले सो तालिमको आयोजना गरीएको हो । रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाहीको अध्यक्षतामा सञ्चालन भएको तालिममा बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी प्रमुख अतिथि रहनुभएको थियो । वडा नं दुईका वडाअध्यक्ष भीम बहादुर कार्की, स्वामीकार्तिक खापर गाउँपालिका वडा नं चारका वडाअध्यक्ष काशिराम कैला, ईलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक देवेन्द्र राज जोशी लगायत अतिथि रहनुभएको थियो । उदघाटन कार्यक्रममा सुभकामना मन्तब्य राख्दै अतिथिहरुले पत्रकारीता राज्यको चौथो अंग भएकाले यसले सत्य तथ्य समाचार सामग्रीहरु सम्प्रेषण गर्नु पर्ने र पत्रकारीताको विकासका लागि स्थानि यसरकाले समेत सहयोग गर्नुपर्ने बताएका छन । कार्यक्रममा वोल्दै बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरीले पत्रकार हुन सजिलो नभएको र सवैले पत्रकार हुन नसक्ने बताउनुभयो ।

बाजुराका अधिकासं पत्रकार फोटोकपी भएको बताउदै उहाँले नागरीकलाई सहि सुचना दिने उदेश्यका साथ जसले समाजका विभिन्न घटनालाई सत्य, तथ्य र निश्पक्ष तरीकाले सञ्चार माद्याम सम्म पुर्याउछ त्यो नै पत्रकार हुने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका नगरप्रमुख गिरीले रेडियो बुढीनन्दाका कारण यस क्षेत्रमा पत्रकारीतामा बृद्धि भएको र पत्रकारहरुले यहाँको विकास निमार्ण देखि विभिन्न कुरामा अग्रिणी भूमिका खेलेको बताउनुभयो । कुन्ना क्षेत्रमा सञ्चालित कुनै पनि सञ्चार माद्यामले समाजका सुक्ष्म कुरालाई नागरीक समक्ष पुर्याउनु पर्ने बताउदै उहाँले पत्रकारको हक हित र संरक्षणका लागि आफु र नगरपालिकाका सधै तत्पर रहेको उल्लेख गर्नुभएको छ । कोल्टीमा सञ्चालित होटेल अभिषेशको तालिम हलमा सञ्चालित कार्यक्रमको प्रशिक्षण मानव अधिकार पत्रकार संघ सुदुरपश्चिम प्रदेशका महाँसचिव तथा वरीष्ठ पत्रकार निमेन्द्र शाहीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!