युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
48 पटक पढिएको

बाजुरा — सदरमुकाम मार्तडीमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बडिमालिका नगरपालिकाको समन्वयमा, गुडनेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा प्राबिधिक सहयोगमा पीसविन नेपाल संस्थाको आयोजनामा सो गोष्ठी संचालन गरिएको हो ।संस्थाको कार्यक्षेत्रमा रहेको बडिमालिका नगरपालिकाका जनप्रतिनिधी कर्मचारी शाखा प्रमुखहरुको सहभागीतामा गोष्ठीको आयोजना गरिएको पिसवीन बाजुराका कार्यक्रम संयोजक महेश जोशीले बताए । स्थानिय तहका प्रमुख उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत बडिमालिका नगरपालिकाका शाखा प्रमुखहरुको सहभागीता रहेको जोशीले बताए ।

विद्यालयमा हुने महिनावारी सम्बन्धी समस्या समाधान तथा मर्यादित महिनावारीका लागी के गर्न सकिन्छ भन्ने बिषयमा परियोजनाले यस अघि गरेको कार्यक्रमहरुको बारेमा जानकारी गराउनुका साथै स्थानिय तहको अवको निति तथा कार्यक्रमका बारेमा स्थानिय तहहरुको प्रयासका बारेमा जानकारी गराएको जोशीले बताए । बाजुरा जिल्लामा संचालित परियोजनाले महिनावारी सम्बन्धी परियोजनाद्धारा आयोजित गोष्ठी संचालन गरिएको छ ।विद्यालयमा नै महिनावारीका कारण हुने भेदभाव तथा विद्यालयमा हुने अमर्यादित महिनावारीको क्षेत्रमा सुधार ल्याई विद्यालय क्षेत्रमा मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनको वातावरणको सिर्जना गर्नका लागी गोष्ठीको आयोजना गरिएको आयोजना गरिएको गुड नेवर्स ईन्टरनेश्नलका परियोजनाले जनाएको छ ।

किशोरीहरुलाई महिनावारी स्वास्थ्य र सरसफाईबारे संवेदनशील बनाउन पालिकाहरु महिनावारी स्वच्छता सम्बन्धी यस अघि परियोजनाको कार्यक्षेत्रमा रहेका स्थानिय तहका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुसंग सो गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ । महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी सीप वृद्धि हुने, महिनावारीका कारण लाग्ने विभिन्न शारीकि रोगबाट जोगिन सक्षम हुने तथा किशोरीहरुको मनोसामाजिक सुस्वास्थ्यमा सुधार भई दैनिकी सहजता ल्याउने उदेस्यका साथ गोष्ठीको आयोजना गरिएको परियोजनाका अधिकृत महेश जोशीले बताए ।

गुड नेवर्स इन्टरनेश्नले सन २०२० देखी सन २०२२ सम्म बाजुरामा बालबालिकाको संरक्षण, शिक्षित समुदाय, न्युनतम स्वास्थ्य सेवा तथा सुबिधा र मानिसहरुको आर्थिक सशक्तिकणका बिषयमा काम गर्दै आएको थियो । बालबालिका र उनिहरुका परिवार तथा समुदायको जीवनस्थर सुधार गर्ने उदेस्यका साथ गुड नेवर्स इन्टरनेश्नले बिद्यालय र समुदाय स्तरमा काम गर्दै आएको परियोजनाका अधिकृत जोशीले बताएका छन ।

गुड नेवर्स इन्टरनेश्न सन २००२ देखी नेपालका बिभिन्न जिल्लामा बिपन्न बर्गहरु, खास गरि बालबालिकाको जीवनस्तर सुुधार बाल संरक्षण शिक्षा, स्वास्थ्य र सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उप प्रमुख नन्दा थापा, प्रमुख प्रशासकिय अधिकृत वडाअध्यक्षहरु शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण पिसविन बाजुराका परियोजना अधिकृत महेश जोशीले गरेका थिए भने कार्यक्रमको संचालन कृष्ण खड्काले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!