युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
61 पटक पढिएको

बाजुरा– जिल्ला बडीमालिका नगरपालिकाको १३ औँ नगरसभा अधिबेशव सम्पन्न भएको छ । नगरपालिकाले निति तथा कार्यक्रम पस्तुत गर्नुका साथै बजेट पनि प्रस्तुत गरेको हो । नगरप्रमुख अमर खड्काले आगामीस् आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नााुभएको थियो भने उपप्रमुख थापाले बजेट प्रस्तुत गरेकी हुन् । नगरसभा ले आगामी आर्थिक वर्षका ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट प्रस्ताव गरेको छ । संघ र प्रदेशबाट प्राप्त बजेट, दाता निकायसँगको साझेदारीमा सञ्चालित कार्यक्रम र आन्तरिक राजश्वबाट प्राप्त आम्दानी गरि ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट प्रस्ताव गरेको हो ।

बडिमालिका नगरपालिकाको ०८०÷०८१ नीति तथा कार्यक्रम पर्यटन प्रद्वन गर्न मार्तडी बडिमालिका सडक स्तर उन्नति । बडिमालिका क्षेत्रमा खर्क स्टे र कालाजग्रा क्षेत्रमा हामस्टे संचालन गरिने, बडिमालिका नपा–८ रहेको रानिवनमा हरित पार्क तथा ध्यानकेन्द्र बनाउन पहल गर्ने लगायत रहेको छ ।
नगर उपप्रमुख नन्दा कुमारी थापाले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकी हुन् । नगर प्रमुख अमर बहादुर खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि बडीमालिकाले आर्थिक वर्ष २०८०।८१ मा उत्पादनमा केन्द्रीत हुने कार्यक्रम प्रस्तुत गरेका थिए ।
बडीमालिकाले आन्तरिक राजश्वबाट ३ करोड ५४ लाख ४३ हजार ५ सय, संघिय सरकारबाट विभिन्न शिर्षका प्राप्त ३० करोड २२ लाख, प्रदेश सरकारबाट प्राप्त ४ करोड ४३ लाख ८८ हजार र संघ र प्रदेश सरकारको बाँडफाँड सहीतका योजनाबाट प्राप्त ४ करोड १८ लाख ८ सय ४ रुपैया सहीत ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट प्रस्ताव गरेको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।
प्रस्तुत बजेटमा कृषि प्रर्वद्धनात्मक कार्यक्रम तर्फ ७२ लाख ६१, कोदोको विस्कुट उद्योग सञ्चालनका लागि नगर प्रमुख उद्यम विकास कार्यक्रम अन्र्तगत २० लाख लघुउद्यम विकास तर्फ २७ लाख, पर्यटन तर्फ १६ लाख ७० हजार, वित्तिय सहकारी प्रवद्र्धनमा १४ लाख ४२ हजार रुपैया विनियोजन गरेको छ ।

सिचाँइ कुला निर्माण तर्फ मर्मत तर्फ ६० लाख ४० हजार, पशुपन्छी तर्फ ४५ लाख ७३ हजार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ सहीत सामाजिक विकास तर्फ १७ करोड ३७ लाख ८३ हजार, लैगिक समानता तथा सामाजिक समावेशीकरण एवं संरक्षण तर्फको शिर्षकमा १ करोड ३० लाख ३ हजार ४ सय, युवा तथा खेलकुदमा २० लाख ४१ हजार बजेट विनियोजन गरेको छ ।

बडीमालिकाले भौतिक पूर्वाधार विकास शिर्षकमा ९ करोड ४८ लाख ९ सय ५ सय रुपैया विनियोजन गरेको छ । त्यसमा यातायात तथा सडक, उर्जा, भवन तथा शहरी विकास शिर्षक राखेको छ । वन वातावरण तथा विपद व्यवस्थापन एवं शुसासन अन्तर सम्बन्धीत कार्यक्रम १ करोड २३ लाख ६ हजार बजेट विनियोजन गरेको छ । बडीमालिकाले सबै वडालाई प्रविधीमैत्री सेवा प्रवाह गर्ने गरि बजेट विनियोजन गरेको छ ।

वातावरण तथा जलवायु अन्तर सम्बन्धीत क्षेत्र शिर्षकमा १ करोड २३ लाख ६ हजार, कार्यालय सञ्चालन तथा प्रशासनीन खर्च तर्फ १४ करोड ४८ लाख ३९ हजार बजेट विनियोजन गरेको छ । बडीमालिकाको उत्पादनको बजारिकरण र जनताको जीवन स्तर सुधारका लागि पालिकाले बजेट केन्द्रीत गरेको बताइएको छ ।

बडीमालिका नगरपालिकाले कला साहित्य, सँस्कृति र भाषा संरक्षणलाई स्थान दिने र निशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थामा आधारभुत स्वास्थ्य सेवाको सहजताका लागि पनि बजेट विनियोजन गरेको छ । आज ल्याएको निति तथा कार्यक्रम अन्तरगत कालाजग्रामा पोरखे लेक क्षेत्रमा आउने जिल्ला बाहिरका पर्यटकलाई बोका उपहार दिने भएको छ ।

नगरपालिकाले पर्यटकको रुपमा घुम्न आउदा २० जनाको समुह बनाएर आउने पर्यटक एक खसी उपहार दिने निति बनाएको हो । यस्तै बडीमालिका, वीरे झरना, मालिका मन्दिर कालाजाग्रा क्षेत्रको प्रवद्र्धन र विकासमा पनि लगानी बढाएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।पालिकाले स्थानीय पाठ्य पुस्तक र शैक्षिक सामाग्री निर्माण र शैक्षिक सुधारका लागि अलग्गै संयन्त्र बनाएर काम अघि बढाउने, सबै नागरिकलाई स्वास्थ्य विमा अनिवार्य गराउने, सबैजसो विद्यालयमा इहाजिरी प्रविधी जडान गर्ने नीति लिएको छ ।

सम्रगमा समृद्ध नगर सुखी नगरवासीको अभिभार पुरा गर्नेगरी नगरपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेको नगरप्रमुख अमर खड्काले बताएका छन् । नगरप्रमुख खड्काले जनताको जनआकांक्षा अनुसार न निति तथा कार्यक्रम ल्याएको दावी गरेका छन् ।

यस्तै नगरउपप्रमुख नन्दा थापाले नगरपालिका भित्रका नगरवासिका समस्याहरुलाई ध्यानमा राखेर, नगरवासिको जिवनस्तरलाई माथि उकास्नका लागी, शिक्षा स्वास्थ्य, खानेपानि, सञ्चार, खानेपानी, बिद्युत, यातायात,सिुचाँई लगायतका आधारभुत आवश्यकताको पहुँचमा नगरवासिलाई पुर्याउन, उत्पादनमा जोड, कृर्षिमा आत्मनिर्भरता बढाउन, रोजगारीका अवसर सिर्जमा,गर्न, पर्यटन पर्वद्धन गर्न, प्रबिधिमैत्रि बडिमालिका बनाउने, खेल क्षेत्रको बिकास गर्ने, सामाजिक अपचलनको अन्त्य गर्ने भावी उदेश्यका साथ अगाडी बढिरहेको बताएकी छन् । साही अनुसराको बजेट बिनियोजन गरेको पनि उनको भनाई थियो । जनताका प्रमुख आवश्यकतालाई प्रमुख आवश्यकतामा रहखेर बजेट बिनियोजन गरेको उनले बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!