युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
39 पटक पढिएको

बाजुरा– बडिमालिका नगरपालिकामा विपद सम्बन्धिअभ्यास अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । बडिमालिका नगरपालिकाको समन्वय तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखराको आयोजनामा विपद अभ्यास कार्यक्रम संञ्चालन गरिएको हो । विपद ब्यबस्थापन तथा न्यूनिकरणका साथै विपद प्रतिकार्यमा स्थानिय सरकार, पालिका स्तरको विपद ब्यबस्थापन समिती र समुदाय स्तरमा रहेको विपद दुर्त प्रतिकार्य समितीको क्षमता अभिबृद्दी गर्ने उद्देश्यका साथ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको आइएनएफ नेपालका परियोजना संयोजक खेमराज मिश्रले बताएका छन ।

विपद अभ्यास कार्यक्रम लाई सम्बोधन गर्दै बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले आईएनएफ नेपाल बाजुराले पालिकामा जलबायू अनुकूलन विपद ब्यवस्थापन लगायतका थुप्रै बिषयमा काम गरिरहेकोमा संस्था लाई धन्यवाद ब्यक्त गर्दै आगामि दिनमा पनि सहकार्य गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका छन ।
कार्यक्रममा विपद आउनु पूर्व अबस्थाको तयारी विपद भईसके पछि गरिनु पर्ने दुर्त प्रतिकार्यका बिषय, हाल पालिकामा उच्च विपद जोखिममा रहेका बस्तीहरुको पहिचान , उक्त बस्तीहरु लाई स्थानान्तरण गरिनु पर्ने ठाँउका बारेमा र स्थानिय स्तरमा विपद स्वयम सेवकले खेल्नु पर्ने भुमिकाका बिषयमा छलफल तथा जानकारी गराईएको थियो ।बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा नगरपालिका उप प्रमुख नन्दा थापा, सबै वडाका वडा अध्यक्षहरु ओपि संयोजक ताराहाङ तावा, आई. एन्. एफ. नेपाल बाजुरा परियोजना अधिकृत खेमराज मिश्र अतिथी पत्रकार लगायतका उपस्थिीती रहेको थियो ।

कार्यक्रमको संञ्चालन दिगो जिबिकोपार्जनका लागी जलवायूपरिवर्तन अनुकूलन परियोजना अधिकृत राजेश राईले गरेका थिए । भने कार्यक्रममा जनप्रतिनिधी,स्थानिय विपद ब्यबस्थापन समिती,समुदाय स्तरको दुर्तप्रतिकार्य समिती, बिभिन्न शाखाका शाखा प्रमुख, प्रत्येक वडा बाट विपद स्वयमसेवक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै आइएनएफ नेपालले नगरपालिकालाइ विपद् पूर्व तयारी सामान वितरण गरिएको छ । आई। एन। एफ। नेपाल हरियो खर्क पोखराद्धारा संञ्चालित सामुदायिक चिकित्सा परियोजना अन्तर्गत विपद् पूर्व तयारी सामाग्रीहरु बितरण गरिएको आइएनएफ नेपालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!