युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
256 पटक पढिएको

धनगढीकै–लाली कारागार यतिबेला लागुऔषध सेवन, ओसारपसार र कारोबारमा संलग्नहरुले भरिभराउ छ। कारागारभित्र लागुऔषध सम्वन्धि कसुरका कैदीबन्दी सबैभन्दा बढी छन्। अन्य विभिन्न कसुरका कैदीसँगै लागुऔषधका कैदीले जेलभित्र ठेलमठेल छ। आर्थिक वर्ष २०७९र८० मा जिल्ला अदालत कैलालीमा लागुऔषध सम्वन्धि कसुरका कुल ४२३ मुद्दा दर्ता भएका छन्।

सो अवधिसम्म तीन सय ६ मुद्दाको फैसला भइसकेको छ भने एक सय १७ मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। २०७९ को असार मसान्तसम्म जिल्ला अदालत कैलालीमा लागुऔषधका तीन सय ५६, गाँजारचरेसका ४८ र अन्य १९ मुद्दा दर्ता भएका छन्। ती मध्ये लागुऔषधका दुई सय ४६ मुद्दाको फैसला भइसकेको छ भने एक सय १० मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। त्यस्तै गाँजारचरेस सम्बन्धि ४१ मुद्दाको फैसला भइसकेको छ भने ७ मुद्दाको अन्तिम फैसलाा हुन बाँकी छ।

भारतसँग खुला सीमा जोडिएको कैलाली लागुऔषध ओसारपसारको लागि ‘ट्रान्जिट’का रूपमा प्रयोग हुन थालेको छ। खुला सीमाको फाइदा उठाएर तस्करहरूले भारतबाट सहजै लागुऔषध भित्र्याउन थालेपछि कैलालीमा यसको प्रयोग दर पनि बढ्दै गएको छ।
लागुऔषधमा सबैभन्दा बढी किशोर–किशोरीहरू संलग्न देखिएका छन्। यसको विक्रि वितरण बढेपछि युवाहरू र किशोर किशोरीहरुमा लागुऔषधको प्रयोग दर पनि भयावह बन्दै गएको प्रहरी अधिकृतहरुले बताएका छन्।

लागुऔषधको प्रयोग बढेपछि युवाहरू अन्य आपराधिक क्रियाकलापमा समेत संलग्न हुने क्रम बढेको छ। धनगढीमा यसको कारोबार र प्रयोग दुवै बढ्दो छ। तर स्थानीय तहबाट अहिलेसम्म खासै पहल भने हुन सकेको छैन। नेपाल प्रहरीका डिआइजी भरत बोहराले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ४ महिनामा लागुऔषध सेवन, ओसारपसार तथा कारोबारमा संलग्न तीन सय ६५ जना पक्राउ गरेर दुई सय १६ जना विरुद्ध मुद्दा मुद्दा चलाइएको छ।
लागुऔषधको कुलतमा युवाहरु फस्दै गएको देखिएको छ। तर लागुऔषध रोग विशेज्ञ चिकित्सक डाक्टर प्रभातकुमार सापकोटाले भने लागुऔषध एक प्रकारको रोग भएकाले यसमा संलग्नहरुलाई जेलभित्र हुँल्नुभन्दा औषधि दिएर रोगको उपचार गर्नतिर ध्यान दिनुपर्ने बताउँछन्। ‘लागुऔषधको कुलतमा फसेकाहरुलाई जेलभित्र हालेर समस्याको समाधान हुँदैन उनीहरुलाई आवश्यक औषधि दिएर लागुऔषधका रोगीलाई निको पार्न सकिन्छ।’ जेलभित्र हालेर यसको दिर्घकालिन समाधान हुन सक्दैन, उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!