युनिकोड    राशिफल    एफएम रेडियाे                        
488 पटक पढिएको

धनगढी–घुस खाएको विषय सार्वजनिक भएपछि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ टेकुलामा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्षसहित पाँच जनाले राजीनामा दिएका छन्। कर्मचारी छनोटको विषयमा संस्थाका पदाधिकारीहरुले नै घुस खाएको विषय बाहिर आएको हो।

गत साउन ८ गते खुलेको मिटर रिडर पदमा कर्मचारी पदपुर्ति गर्नुपर्ने विषयमा संस्थाकै पदाधिकारीहरुले घुस खाएको आरोप छ। सो पदका लागि भदौ ८ गते भएको परिक्षामा सहभागी उम्मेदवारमध्ये सोही वडाकी लक्ष्मी साउँदबाट संस्थाका पदाधिकारीहरुले एक लाख बढी घुस मागेको दाबी छ।

संस्थाका अध्यक्ष खड्कसिंह ओली, सचिव रमेशकुमार ओली र सदस्य जनप्रकाश शाहुले पदपुर्तिका लागि उम्मेदवारी दिएकी लक्ष्मी साउँदबाट रकम माग गरेको र रकम दिएपछि पनि कर्मचारी छनोट नगर्दा घुस खाएको विषय बाहिर आएको हो। समितिले उक्त पदमा सोही वडाकी भगवती विष्टलाई छनोट गरेको छ।

यस विषयमा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खड्कसिंह ओलीले विभिन्न आरोप लगाउने काम भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएको स्वीकार गरेका छन्। उनले भने, ‘उपभोक्ताबाट विभिन्न किसमका आरोप लाग्न थालेपछि नैतिकताका आधारमा राजीनामा दिएको हुँ।’ ‘कसैबाट घुस मागेको छैन, आरोप लागेपछि राजीनामा दिएको हुँ, अरु विषयमा मलाई केहि पनि जानकारी छैन्।’

तर घुस खाएको विषय बाहिर आएपछि संस्थाका अध्यक्ष सहित पाँच जना पदाधिकारीहरुले राजिनामा दिइसकेका छन्। घुस खाएको आरोप लागेपछि संस्थाका अध्यक्ष ओली र सदस्य जनप्रकाश शाहुले नैतिक रुपमा राजीनामा दिएको प्रतिक्रिया दिएका छन्। पदपुर्ति समितिमा समेत रहेकी सदस्य दुर्गा साउँदले पनि राजिनामा दिएकी छन्।

वडासदस्य समेत रहेकी उनलाई घुस खाएको आरोप नलागेपनि आफु जनप्रतिनिधि भएकाले बदनामित हुन पुगेको संस्थामा नबस्ने भन्दै उनले राजिनामा दिएको बताइएको छ। यस्तै सोही आधारमा संस्थाका लेखासमितिका पदाधिकारीहरुले पनि राजिनामा दिएका छन।

लेखा समितिका पदाधिकारीद्धय पदम साउँद र पुस्करबहादुर सिँहले पनि राजीनामा दिएका छन्। सचिव रमेशकुमार ओलीले भने राजिनामा दिएका छैनन्। उनले मौखिक रुपमा आफुले राजिनामा दिने बताए पनि लिखित रुपमा भने कार्यालयमा राजिनामा बुझाएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!