युनिकोड    राशिफल    एफएम रेडियाे                        
253 पटक पढिएको

बझाङमा हिजो दिउँसोदेखि गएको भूकम्पको पराकम्पन आउने क्रम जारी रहेको छ । हिजो दिउँसो २ः४० बजे पहिलो भूकम्पको धक्का महसुस गरिएकामा साँझ ५ः३८ बजेसम्म सात वटा चार रेक्टर स्केलमाथिका धक्का आइसकेका थिए ।आज पनि राति १२ः१६ बजेदेखि चार वटा पराकम्पन आइसकेका छन् । १२ः१६ मा ४.१ रेक्टर स्केलको, १२ः५० मा ४.३ रेक्टर स्केलको, ४ः२७ बजे ४.३ रेक्टर स्केलको र ५ः४३ बजे ४.३ रेक्टर स्केलको पराकम्पन आएका हुन ।

४ रेक्टर स्केलभन्दा मुनिका थुप्रै पराकम्पन आएको पनि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पपछिको राहत तथा उद्धारमा कठिनाइ भएको छ । वर्षाका कारण सडकसमेत अवरुद्ध भएको छ । यो भूकम्पले सुदूरपश्चिमका अन्य जिल्लाहरुमासमेत क्षति गरेको छ ।एक महिला बेपत्ता छिन् भने थुप्रै घाइते भएका छन् । घरहरु भत्केका छन् । सयौँ घरहरु चर्केका छन् ।

रातभर लगातार भूकम्पका धक्का गएपछि सर्वसाधारण घरभित्र बस्न सकेका छैनन् । अस्पतालमा भर्ना भएका बिरामी र आफन्तसँगै स्वास्थ्यकर्मीसमेत बाहिर खुला चौरमा बस्नु परेको छ ।यो भूकम्पको धक्का भारतको उत्तरप्रदेशसँगै नयाँदिल्लीमासमेत महसुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!