युनिकोड    राशिफल    एफएम रेडियाे                        
213 पटक पढिएको

सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प आएको २४ घण्टा नहुँदै १६८ पाराकम्प आएका छन्। भूकम्प मापन केन्द्र। सुर्खेतका अनुसार बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ।जिल्लामा मंगलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन म्याग्निटिउडको भूकम्प गएको थियो। बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलवारदेखि आज दिउसोसम्म १६८ पराकम्प आएका छन्। चार म्याग्निटिउड माथिका मात्र ११ वटा पराकम्प आएका छन्।

राष्ट्रिय भूकम्प केन्द्र, सुर्खेतका अनुसार हिजो दोस्रोपटक ३ः०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ म्याग्निटिउड, ३ः१३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव, ३ः४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक म्याग्निटिउडको भूकम्प आएको छन।यस्तै ४ः२८ बजे तालकोट केन्द्रबिन्दु भएर चार दशमलव एक, ४ः३१ बजे सुवेडा केन्द्रबिन्दु भएर चार दशमलव तीन, ५ः१९ बजे सेली केन्द्रबिन्दु भएर पाँच म्याग्निटिउड र ५ः३८ बजे दामेना केन्द्रबिन्दु भएर पाँच म्याग्निटिउडको भूकम्प गएको छ।

यसैगरी गएराति १२ः१६ बजे दामेना केन्द्रबिन्दु भएर चार दशमलव एक, १२ः५० बजे तालकोट केन्द्रबिन्दु भएर चार दशमलव तीन र आज बिहान ५ः४३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव तीन म्याग्निटिउडको भूकम्प गएको हो। सुदूरपश्चिमको बझाङमा २४ घण्टा नहुँदै १६८ पराकम्प आएका छन। सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेका प्रदेश हो। विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन।यसअघि गत कात्तिकमा डोटी केन्द्रबिन्दु भएर पाँच दशमलव सात म्याग्निटिउडको भूकम्प गएको थियो। सुदूरपश्चिममा अझै केही दिन पराकम्पन आउने केन्द्रले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!