युनिकोड    राशिफल    एफएम रेडियाे                        
242 पटक पढिएको

बाजुराः  जिल्लाको बुढीगंगा नगरपालिका–४ को वडा कार्यालयमा बुधबारदेखि वडाका युवाले लगाएको ताला दशै अगाडी वा दशैंपछि सडक मर्मत गर्ने सहमती भएपछि वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ । वडाको बानेगाउँदेखि भुक्तोलीसम्मको सडक मर्मतका लागि पटकपटक वडालाई आग्रह गर्दा पनि वडा र नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै वडा नम्बर ४ का युवाहरुले बुधबार वडामा ताला लगाएका थिए ।

शुक्रबार वडाध्यक्ष मीनबहादुर शाहले ताला लगाउने युवाहरुसंग छलफल गरेर वडाभित्रका ग्रामिण सडक मर्मत गर्ने प्रतिवद्धता जनाएकापछि ताला खोलिएको बुढीगंगा नगरपालिका–४ का युवा देवेन्द्र खातीले जानकारी दिएका छन् ।वडाअध्यक्षसंले शाहले नगर प्रमुख रामबहादुर बानियाँलाई फोन मार्फत दशैं अगाव वा पछि सडक मर्मत गर्न आग्रह गरेपछि सडक मर्मत तत्काल गर्ने आश्वासन दिएकाले वडामा लगाएको ताला खोलिएको वडाध्यक्ष मीनबहादुर शाहले बताएका छन् । वडामा पर्ने सडक दशै आउन लाग्दा पनि वडाले सडक मर्मतका लागि कुनै पहल नगरेको आरोपमा एक विज्ञप्ती निकाल्दै वडा नम्बर ४ साहुबाडाका युवाहरुले वडामा ताला लगाएका थिए ।

वडाको बानेगाउँदेखि साहुवाडा हुदै खप्तड छेडेदह जोड्ने सडक मर्मतका लागि पटक पटक वडाअध्यक्ष र नगरपालिकासंग आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि वडामा ताला हुन् ।लगातारको अविरल वर्षाका कारण ग्रामिण सडक विग्रेका कारण नगरपालिकाको जेसिबीले बाटो मर्मत कार्यमा कुनै चासो नदेखाएपछि युवाहरु मिलेर ताला लगाएका थिए ।सडक खोल्ने माग सहित वडा कार्यालयमा ताला लगाएपछि तीन दिन देखि वडाको दैनिक कामकाज प्रभावित बनेको थियो ।शुक्रबार युवाहरुसंगको विग्रेको सडक मर्मत गर्ने सहमती भएर वडाको ताला खोलिएपछि आइतबारबाट वडाबाट प्रवाह हुने सेवा संचालन हुनेवडा सचिव श्यामबहादुर खत्रीले जानकारी दिएका छन् । आइतबारबाट वडाबाट दिइने नागरिकका सेवा नियमित रुपमा संचालन हुने वडा सचिव खत्रीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!