युनिकोड    राशिफल    एफएम रेडियाे                        
372 पटक पढिएको

बाजुराः बडिमालिका नगरपालिका वडा नं ७ वडा कार्यालयले विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम संञ्चालन गर्ने भएको छ । नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावलीको अवसरमा वडा कार्यालयले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न लागेको वडा सचिव सरीता ठकुल्लाले जानकारी दिनुभएको छ ।हरेक बर्ष झै यो बर्ष पनि वडा कार्यालयले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको सचिव ठकुल्लाले बताएकी छन । वडा कार्यालयले एक सुचना जारी गर्दे सम्पुर्ण वडा सदस्य,राजनितिक दलका प्रतिनिधि,कार्यपालिका सदस्य,कर्मचारी स्वास्थ्यकर्मि,संञ्चारकर्मि,सुरक्षकर्मि,लगायत सम्पुर्ण वडाबासीहरुलाई उपस्थितको लागी अनुरोध समेत गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रम यहि अशोज ३० गते बिहान ११ बजे वडा कार्यालय,चुथीमा संञ्चालन गरीने भएकाे छ ।

यसका साथै वडाभित्र रहेका बिपन्न परिवारका नागरिकलाई खाद्यान बितरण पनि गरिने भएको छ । दशैमा कोहि पनि बिपन्न परिवारका नागरीकले दुख कष्ट भोग्नु नपरोस भन्ने उदेश्यका साथ बिपन्न परिवारका नागरिकलाई खाद्यान समेत बितरण गरिने वडाअध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ । आफु वडाअध्यक्ष पदमा रहरिहँदा यस्ता चाडपर्व तथा तिहारमा कुनै पनि बिपन्न नागरिकलाई समस्या नहुने पनि उहाँले बताएका छन । वडाको तर्फबाट सक्दो सहयोग गरिरहने पनि उहाँले बताएका छन । सधै जसो दशै तिहारमा धनिहरुको घरमा मात्रै राम्रो पाक्ने मिठो खाने प्रचलन धेरै जसो हुन्छ तर बिपन्न परिवारको घरमा पनि मिठो पाक्ने ब्यबस्था मिलाउने अध्यक्ष पाध्यायले बताएका छन । कुनै पनि बिपन्न वडाबासीहरुले दशै तिहार जस्तो पर्वमा दुख झेल्नु नपर्ने पनि उहाँले बताएका छन । उक्त शुभकामना तथा खाद्यान बितरण कार्यक्रममा सबैको उपस्थितको लागी पनि उहाँले अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!