युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
790 पटक पढिएको

बाजुराः   जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ९ मा जन्मनु भएका बाजुरेली चर्चित होनहार देउडा, लोकदोहोरी तथा एरेञ्जर गायक बिनोद बाजुरेलीको लोकपप देउडा गित (क्या दामी मार्तडी बजार) भिडियोसहित सार्वजनिक भएको छ । नजिकिदै गरेको बिजयादशमी ताथ शुभदिपावलीको अवसर पार्दै उक्त गितको भिडियोसहित आज सांगितिक बजारमा सार्वजनिक गरएिको छ। गीत बुधबार अर्थात आज खप्तड युट्युब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतमा मार्तडीको पहिचानलाई झल्काइएको छ । पहिलाको मार्तडी र हालको मार्तडीलाई गीतको छायांकन मार्फत देखाउन खोजिएको छ ।

यसै बिषेषमा उक्त गितको बिमोचन समेत गरीएको छ जिल्ला बाजुराको बडिमालिका नगरपालिकाको सभाहलमा उक्त गितको बिमोचन गरीएको छ । एक औंपचारिक कार्यक्रमका बीच गरिएको गीत विमोचन कार्यक्रममा सुदुर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा सञ्चालन भएको थियो कार्यक्रममा प्रमुख अथिती बडिमालिका नगरपालिका कि उपप्रमुख नन्दा थापा रहनु भएको थियो । कार्यक्रममा अथिती बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष एवम् नगर प्रबक्ता धर्मराज पाध्याय, लगायत कलाकार संग आवद्ध संघ संगठनका प्रमुख एवम् प्रतिनिधि, गीतको सिङ्गो टिम लगायतको उपस्थिति रहेको थियो गितको बिमोचन कार्यक्रममा उक्त गितले चर्चा पाओस भनेर कार्यक्रममा बोल्ने बक्ताहरुले शुभकामना समेत दिएका थिए । गायक बाजुरेली एक कुशल,कर्मठ गायकका रुपमा चिरपरिचित हुनुभएका बाजुरली चर्चित गाएक हुन ।

खप्तड डिजिटल मार्फत सांगितिक बजारमा ल्याइएको उक्त लोकपप देउडा गितमा लय तथा शब्द स्वयम गायक बाजुरेलीको नै रहेको छ । भने म्युजिक ऐरेञ्जर पनि उहाँकै रहेको छ भने गितमा उहाँकै श्वर रहेको छ । सागर बाजुरेलीले रेकर्ड गर्नुभएको गितमा मोडेल निशान्त रोकाया,राजेश (पायल) बि.क,,संगम रोकाया, सविना खड्का, कृतिका कार्की, दिप्ती सोनी रावल, उषा, वि. क लगायत सामुहिक टिमले अभिनय गरेका छन् । उक्त लोकपप देउडा गित मालाश्री स्टुडियोमा रेकर्ड गरीएको हो ।गायक बाजुरेलीका  १० बज्या राती, घर मेरो प्रदेश नम्बर सात, पहाड जान्या बाटो फेरो,बाटो लामु रारा,कर्णाली पुल,भिरको घाँस काट्न सक्छ्यौ र,बसेई मैना मेरी,टिकटक स्टार,ओ छोर्याटी,लगायतका चर्चित गितहरु यो भन्दा अगाडी बजारमा आइसकेका छन ।

भिडियाे यहाँ रहेकाे छ …

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!