युनिकोड    राशिफल    एफएम रेडियाे                        
465 पटक पढिएको

बाजुरा..  बुढीगंगा नगरपालिकाको आयोजनामा आयोजित अन्तर पालिका स्तरीय प्रथम नगर प्रमुख कप भलिवल प्रतियोगिता सूरू भएको छ ।बुढीगंगा नगरपालिकाको आयोजनामा आजबाट सूरू भएको उक्त प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।बडा दशैं तथा शुभदिपालीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता बडीमालिका क्याम्पस फालासैनको खेलमैदानमा भईरहेको छ ।

 

खेल क्षेत्रको विकासका लागि अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिएका छन् ।सर्वाधिक धनराशी पुरस्कार राशी रहेको प्रतियोगिता आज देखि २३ गतेसम्म संचालन हुने छ । नगरपालिकाको कार्यालयका अनुसार प्रतियोगितामा जिल्ला भित्रका पालिकाका साथै सुदूरपश्चिमका विभिन्न पालिकाबाट १६ वटा टिम सहभागि भएका छन् ।प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५७ हजार ७ सय ७७, द्वितीय १ लाख ७ हजार ७ सय ७७ र तृतीय पुरस्कार ५७ हजार ७ सय ७७ प्रदान गरिने आयोजकले बताएको छ ।नगरप्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा सूरू भएको उक्त प्रतियोगितामा प्रमुख अतिथि एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथि एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेश सभा सदस्य सन्तोषी शर्मा थापा, एमाले जिल्ला कमिटी सचिव भरत थापा, काँग्रेस जिल्ला कार्य समिति सचिव तिलकराज पुरी लगायत रहेका थिए ।उद्घाटन कार्यक्रममा त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापा, साँफेबगर नगरपालिका नगरप्रमुख राजेन्द्र कुँवर, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, त्रिवेणी उपप्रमुख कमला न्यौपाने, बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ लगायत रहेका थिए ।बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया खड्काले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेकि थिईन् । कार्यक्रमको संचालन बुढीगंगा नगरपालिकाका विष्णु प्रसाद जैशीले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!