युनिकोड    राशिफल    एफएम रेडियाे                        
317 पटक पढिएको

बाजुराः   नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले भुकुम्प पीडित १ सय २५ जनाको अस्थायी आवास घर निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । गत असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकुम्पका कारण बाजुरामा करिव १४ सय बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए ।

भूकम्पका कारण सवैभन्दा बढी खप्तड क्षेडेदह, त्रिवेणी र बुढीगंगा, मा क्षती पुर्याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) को आर्थिक सहयोगमा रेडक्रसले भुकम्पका कारण पूर्ण रुपमा घर भत्किएर घरविहीन भएका बुढीगंगाका , त्रिवेणी र खप्तड क्षेडेदहका १ सय २५ परिवारलाई शौचालय सहितको अस्थायी आवास बनाउन नगद ५० हजार सहयोग गर्ने भएको छ ।

रेडक्रस बाजुरा शाखाको आयोजनामा गरिएको भुकुम्प प्रतिकार्य कार्यक्रमको कार्यशाला गोष्ठीमा बाजुरामा भुकम्पले घर पूर्ण रुपमा भत्काएर घरविहिन बनेका १ सय २५ जनाको अस्थायी आवास बनाउन आर्थिक सहयोग गर्ने जानकारी गराएको छ । त्यस्तै भूकम्प प्रभावित ३ सय परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गरिने रेडक्रस बाजुराका मन्त्री टंक न्यौपानेले बताएका छन् ।

 

भुकम्पबाट प्रभावित बनेका बुढीगंगाका १९, त्रिवेणीका ५९ र खप्तड क्षेडेदहका २ सय २२ गरी ३ सय परिवारलाई सम्वन्धित वडा र पालिकासंगको सहकार्यमा रेडक्रसले अत्यावश्यक सामग्री खरिदका लागि आर्थिक सहयोग गर्ने रेडक्रस बाजुरा शाखाका सभापति मेघराज जैशीले बताएका छन् ।असोज १६ गते बझाङ केन्द्र विन्दु भएर गएकोे भूकम्पले बाजुराका ९ वटै पालिकामा करिव १४ सय बढी घरमा क्षती पु¥याएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकंमा छ । यस अघिको भुकम्पका कारण घरहरु चक्रिएपछि अहिले स्थानीयहरु समस्यामा परेका छन् । गएको जेठ यता विभिन्न समयमा भुकम्पका पराकम्पनहरु गईरहकोले यहाँका कतिपय स्थानीयहरु घरछाडेर बाहिर बसिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!