युनिकोड    राशिफल    एफएम रेडियाे                        
250 पटक पढिएको

बाजुरा– बुढिगंगा नगरपालिकामा आयोजना गरिएको प्रथम मेयर कप भलिवल प्रतियोगिताको उपाधी मेल्ललेख गाउँपालिका अछामले हात पारेको छ । बिहिबार भएको सेमीफाइनल खेलमा आदर्श गाउँपालिका डोटीलाई हराउँदै मेल्लेख अछाम मेयर कपको उपाधि जित्न सफल भएको हो ।त्यस्तै मेयर कप प्रतियोगितामा आदर्श गाउँपालिका डोटी उपबिजेता बनेको छ भने तृतीय अछामकै बान्नीगढी गाउँपालिका बनेको छ । प्रतियोगिताको बिजेता बनेको मेल्लेख गाउँपालिका अछामलाई नगत १ लाख ५६ हजार ७ सय ७७ ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरप्रमुख राम बहादुर बानियाले बताएका छन ।

मेयर कपको उपबिजेता आदर्श गाउँपालिका डोटीलाई नगद १ लाख ७ हजार ७ सय ७७ ट्रफी मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ भने तृतीय बनेको बान्नीगढी जगयगढ गाउँपालिका अछामलाई नगद ५७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गरिएको छ भने सान्त्वना भएको भिमदत्त नगरपालिका कञ्चनपुलाई पनि पुरस्कार प्रदान गरिएको बताइएको छ । उक्त प्रथम मेयरकप भलिबल प्रतियोगिता बडिमालिका क्याम्पस फलासैनमा सञ्चालन भएको थियो ।

उक्त प्रतियोगिता कार्तिक १९ गतेदेखि सुरु भई बिहिबार एक कार्यक्रमका बिच समापन गरिएको बुढिगंगा नगरपालिकाले जनाएको छ । नगरपालिकामा खेलाडी र खेल क्षेत्रको विकासमा टेवा मिलोस् भन्ने उदेश्यका साथ सुरु गरिएको प्रथम मेयर कपमा जम्मा १६ वटा टिम सहभागि भएको नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!