युनिकोड    राशिफल    एफएम रेडियाे                        
391 पटक पढिएको

बाजुरा: त्रिबेणि नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापा द्वारा त्रिबेणि नगरपालिका र बुढिगङ्गा नगरपालिका जोड्ने पैमा जाने सडकमा निर्माण गरिएको काठेपुलको उद्घाटन गरिएको छ ।एक औपचारिक कार्यक्रमका बिच उक्त काठेपुलको रिबन काटेर नगर प्रमुख थापाले उद्घाटन गर्नु भएको हो । त्रीबेणि नगरपालिका वडा।नम्बर ९ मा रहेको उक्त काठेपुल गाडि लगायत मानिसको आवतजावत गर्न बनाईएको बताईएको छ ।

बर्षातको समयमा बाढि र पहिरोबाट बञ्चित रहेको उक्त काठेपुलको पुनस् निर्माण गरि दैनिक यातायात सञ्चालनमा सहजता ल्याईएको छ । काठेपुल नहुदा दैनिक यातायात तथा मानिसको आवतजावतमा निकै समस्या भएको थियो सबैको स्वामित्वमा उक्त काठेपुल निर्माण गरि आवतजावतमा सहजता ल्याईएको स्थानियले बताएका छन । उक्त काठेपुल निर्माणमा सहयोग तथा समन्वय गर्ने सबैमा स्थानियले धन्यबाद समेत ब्यक्त गरेका छन ।उक्त काठेपुल नहुदा पैमा जाने स्थानिय बासिहरुको लागि निकै समस्या भएको थियो अब उक्त समस्या पनि समाधान भएको पैमा बासिले बताएका छन ।हिजो एक औपचारिक कार्यक्रमका बिच नगर प्रमुख कर्ण बहादुर थापाले रिबन काटेर पुलको उद्घाटन गरेका थिय ।फेरि पनि पालिका भित्र समस्या परेका ठाउहरुमा यस्तै काठेपुलको निर्माण गरि दैनिक आवतजावतमा सहजता गरिने थापाले बताएका छन । पालिका भित्रका कुनै पनि नागरिकलाई यस्ता पीडा भोग्न नदिने पनि उहाले बताएका छन । आफ्नो कार्यकाल भित्र पालिकाका सबै ठाउमा पक्कि लगायत कच्चि काठेपुल निर्माण गरिने बताउनुभएको छ । आफ्नो पालिकाभरिका सबै ठाउमा पुलहरु पनि निर्माण गरिने पनि बताएका छन ।

 

नगरपालिकाको करिब सात लाखको आर्थिक सहयोगमा उक्त काठेपुल निर्माण गरिएको त्रिबेणि नगरपालिका वडा नम्बर ९ का नेपाली कांग्रेस वडा कमिटि सचिव रतन खत्रिले जानकारि दिनुभएको छ । सचिव खत्रिका अनुशार पालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा करिब सात लाख भन्दा बढिको लगानिका उक्त पुल निर्माण गरिएको उहाँले बताएका छन । निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर शाउदको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर थापा , पालिकाका कर्मचारी,पालिका उपाध्यक्ष,वडाका वडाअध्य,सदस्य,राजनितिक दलका प्रमुख एवम प्रतिनिधि,सरकारि कार्यालयका प्रमुख एवम प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि लगायत स्थानियको उपस्थितमा उक्त काठेपुलको उद्घघाटन गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!