युनिकोड    राशिफल    एफएम रेडियाे                        
349 पटक पढिएको

बाजुरा।  कार्तिक १७ गते आएको भुकम्पबाट प्रभावित बनेका कर्णाली प्रदेशको रुकुम पश्चिम र जाजरकोट जिल्लाका भुकम्प पिडितलाई त्रिवेणी नगरपालिका बाजुराले एक लाख आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार नगर कार्यपालिकाको बैठकबाट भुकम्पबाट प्रभावित बनेका पिडितहरुको राहतका लागि पालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको वडा नम्बर ४ का वडाध्यक्ष गणेश साउँदले जानकारी दिएका छन् । नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले भुकम्पबाट प्रभावित भएका पिडितको घर बनाउने र विपदको पुर्व तयारीको विषयमा छलफल समेत गरेको वडाध्यक्ष साउँदले बताए ।

कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा आएको ६ दशमलव ८ म्याग्नेच्युडको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षेती भएको छ । विपदबाट पिडित बनेका उक्त जिल्लाका पिडितलाई नगरपालिकाको विपद कोषबाट एक लाख रकम सहयोग गरेको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् । विपदमा परेकालाई सहयोग गर्नु मानवीय धर्म भएकाले पालिकाले आर्थिक सहयोग स्वरुप राहत सहयोग गरेको नगर प्रमुख थापाले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!