युनिकोड    राशिफल    एफएम रेडियाे                        
261 पटक पढिएको

 अछामः अछाममा अटो दुर्घटना भएको छ। दुर्घटना गम्भीर घाइते भएका अटो चालक कमलबजार नगरपालिका वडा नम्बर-४ का दिपक बोहरा र वडा नम्बर-२ का जनक खड्काको उपचारको लागि जिल्ला अस्पताल अछाम ल्याउने क्रममा बाटोमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए।कमलबजारबाट दैलेख तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५५४५ नम्बरको अटो मध्यपहाडी राजमार्ग अन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। दुर्घटनामा परि ४ जना घाइते भएका छन।
कमलबजार नगरपालिका वडा नम्बर-४ का दिनेश साउद, सोही वडा लक्ष्मण थापा, वडा नम्बर-८ का बिरेन्द्र बिष्ट र सोही वडाकै देबेन्द्र बिष्ट घाइते भएका हुन्। घाइते चारै जनालाई उपचारका लागि कमलबजार स्वास्थ्य चौकीमा पठाइएको पाठकले बताए। बुधबार राति १२ बजेतिर अटोको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। अटो सडक बाट ५० मिटर तल खसेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!