युनिकोड    राशिफल    एफएम रेडियाे                        
611 पटक पढिएको

बाजुरा।   त्रिवेणी नगरपालिका वडा नम्बर ९ पैमामा संचालन भएको चौथो पदम स्मृति खुला भलिवल प्रतियोगिताको उपाधि एलि कन्ट्रक्सन अछामले हात पारेको छट । जनक दानी स्पोर्ट क्लवलाई एलि कन्ट्रक्सन १९ का विरुद्ध १७ ले पराजित गर्दै एलि कन्ट्रक्सन अछामले उपाधी जित्न सफल भएको पदम खत्री स्मृति प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छन ।

खुला भलिवल प्रतियोगितामा सहभागी भएका आठ टिम मध्ये फाइनलका लागि भिडेका एलि कन्ट्रक्सन अछाम र जनक दानी स्पोर्टस क्लव बिच प्रतिप्रर्धा गराइएको थियो । प्रतियोगितामा उपाधि हात पार्ने एलि कन्ट्रक्सन अछामले ७१ हजार १११ नगद सहित मेडल प्रमाण पत्र पाएको छ । भने उप विजेता भएको जनक दानी स्पोर्टस क्लवले मेडल प्रमाण पत्र सहित नगद ३५ हजार १११ रुपैया प्राप्त गरेको छ । खेलमादीपक अवस्थीलाई उत्कृष्ठ खेलाडी घोषित गरिएको छ भने उनलाई प्रमाण पत्र सहित नगदले सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रथम र द्धितिय स्थान प्राप्त गरेका दुई वटै टिमलाई त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले पुरस्कार हस्तान्तरण गर्नुभएको छ । । खुला भलिवल तथा बडीमालिका साँस्कृतिक महोत्सवमा आज देउडा खेलाडी शंकर मल्ल र टिका सानी बीच लाई देउडा संचालन भएको छ । आइतबार अर्थात भोली मंसिर ३ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुका बेजोड प्रस्तुती रहने भएका छन । जसमा कलाकार राजु ढकाल,गायिका तथा उद्घोष्किा हेमान्ता भट्टराई, देउडा गाउक सदिनेश नेपाली लगायत अन्य कलाकारहरुका प्रस्तुती रहने भएका छन । भोलि हुने साँस्कृतिक कार्यक्रमको लागी सहभागी गायक ढकाल संगै सम्पुर्ण टिम बाजुरा आइसकेको प्रतिष्ठानका अध्यक्ष अमरबहादुर खत्रीले जानकारी दिएका छन् । भोली साँस्कृतिक कार्यक्रम भब्यताका साथ संञ्चालन गरीने पनि उहाँले बताएका छन । कार्यक्रमलाई थप रमाइलो तथा भब्य बनाउन सबैको उपस्थितको लागी पनि आयोजकले अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!