युनिकोड    राशिफल    एफएम रेडियाे                        
369 पटक पढिएको


 बाजुरा : सदरमुकाम मार्तडीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सदरमुकाम मार्तडीको तुफानडाँडाबाट लोकतान्त्रिक चोकतिर जाँदै गरेको म-२-प-७३१२ नम्बरको मोटरसाइकल त्रीवेणी साना लघु जलविद्युतको कार्यालय पछाडी आफै अनियन्त्रित भैई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह एरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकल विद्युतको पोलमा ठोकोएको थियो । मोटरसाइकलमा चालक सहित दुई जना सवार रहेका थिए । मोटरसाइकल दुर्घटना हुँदा चालक अन्दाजी २० वर्षीय बडीमालिका नगरपालिका ९ तुफानडाँडाका अविशेक खड्का घाइते भएका छन् । उनलाई मध्यम चोट लागेको प्रहरी निरीक्षक कोशोर सिंह एरीले बताउनुभयो । उनको टाउको बायाँ हाटमा चोट लागेको उहाँको भनाई छ ।

मोटरसाइकलमा पछाडि सवार अर्का वर्ष १४ का सन्देश सिंह पनि घाइते भएका छन् । उनको निधारमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक एरीले बताउनुभयो । घाइते दुबै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भैरहेको छ । मोटरसाइकल चालकले हेल्मेट लगाएको भएपनि दुघर्टना हुँदा टाउको बाट निस्किसकेकाले टाउकोमा नै बढी चोट लागेको बता्इएको छ। चालकलाई बढी चोट लागेकाले थप उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रिफर गरिसकेको जिल्ला अस्पताल बाजुराका चिकित्सकको भनाईलाई उदृद गर्दै प्रहरी निरीक्षक किशोर सिंह एरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!