युनिकोड    राशिफल    एफएम रेडियाे                        
320 पटक पढिएको

गुलरियाः  बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित तुलापुरमा आगलागीबाट ४ जनाको मृत्यु भएको छ । कोठा न्यानो बनाउन राखिएको तसलाबाट आगो फैलिएपछि उनीहरुको मृत्यु भएको हो ।आगलामीमा परी अन्दाजी ७ वर्षीय कृष चन्द, १८ महिनाको कार्तिक चन्द, ९ वर्षीया मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए । मृतहरुको शव घटनास्थलमै छ । घटनामा २७ वर्षीया करिस्मा चन्द घाईते भएकी छिन् । उनको बर्दिया अस्पताल गुलरियामा उपचार भैरहेको छ ।

भरत चन्दको ईंटामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइ घाइतेको उद्धार गरिएको छ । आगलागीबाट एउटा कोठा पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनास्थल प्रहरीले नियन्त्रणमा लिइ मुचुल्का बनाएकोले अनुसन्धानबाट घटनाको थप बास्तविकता पुष्टि हुने डीएसपी अर्यालको भनाइ छ ।ताप्न राखिएको आगोबाट आगलागी भएको भन्ने कुरा आएको गुलरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश गौतमले बताए । गएराती साढे १० बजेतिर आगलागी भएको स्थानीय मार्फत जानकारी पाएको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!