युनिकोड    राशिफल    एफएम रेडियाे                        
455 पटक पढिएको
बाजुरा : बाजुरा  जिल्लामा जन्मनु भएका गायक, सर्जक तथा माेडल राजेन्द्र रावतकाे आवाजमा सजिएकाे लाेकदाेहाेरी गीत “ माया लाउछ र” ( भिडियाेसहित ) सार्बजनिक भएकाे छ । बाजुरा जस्ताे बिकट तथा हिमाली जिल्लामा जन्मेर नेपाली गित सङ्गितमा एकछत्र राज गर्न सफल गायक रावतले पुन: “ माया लाउछ र” दाेहाेरी बाेलकाे गीत बजारमा ल्याएका छन ।गायक रावत गायक मात्रै नभई,गितकाे सष्टा पनि हुन भने कयौं आफ्ना गितहरुमा माेडल पनि गरिसकेका छन । बढिजसाे देउडा गितमा लेखन तथा आवाज दिएका गायक रावत एक बहुचर्चित बाजुरेलि गायककाे रुपमा पनि चिनिन्छन् ।सानैमा गित सङ्गीत प्रती चासाे देखाउने गायक रावत बिस्तारै नेपालकै चर्चित गायककाे रुपमा परिचित भएका छन ।

गायक रावत भन्छन्: आफ्नाे जीवनकाे हरेक समयमा गीत सङ्गितलाई माया गरेर सदैब अगाडि बढिरहने र नेपाली गीत सङ्गितलाई आफू रहन्जेल सम्म माया गरिरहने पनि गायक रावतकाे भनाई रहेकाे छ । उक्त दाेहारि गितकाे शब्द लेखन बिनाेद घिमिरेकाे रहेकाे छ भने गितकाे सङ्गीत भने गायक रावतले स्वयम् आफैले गरेका छन । गितमा थेगाे पनि उनकै रहेकाे छ ।विशेष डिजिटल मार्फत साङ्गितिक बजारमा ल्याईएकाे उक्त गितमा गायक रावत स्वयम् आफै र गायिका शाेभा थापाले आवाज दिएका छन । भने गितकाे एरेञ्जर तथा रेकर्डिङ बिजय थापाले गर्नु भयको छ । गितमा काेरस भाेकल बिजय थापा र राेसनि राेकायाकाे रहेछ छ ।

सस्कृति फिल्म प्रा .लि ले उत्पादक गरेकाे उक्त दाेहाेरी गितमा गायक रावत,बिनाेद घिमिरे,सागर देबकाेटा,लगायतले अभियनकाे भुमिका निर्बाह गरेका छन भने गितकाे क्यामरामा दुर्गा श्रेष्ठले साथ दिनुभएकाे छ ।खेम घर्ती र निराजन देबकाेटा अतिथि कलाकारकाे रुपमा रहेका छन ।लेखन क्षेत्रकाे क्रममा वर पिपल डालिकाे नामक देउडा गित बाट साङ्गितक यात्रा प्रारम्भ गरेका गायक रावतका भैंसी खर्क , हुलाकी,डब्बल्या,रानिवन,बम्मैकाे लाहुर्या, घर झगडा,जाेगि छैन कुटि लगायतका चर्चित गितहरु याे भन्दा अगाडि नै साङ्गितिक बजारमा आईसकेका छन । भिडियो यस्तो रहेकाे छ ।।।।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!