युनिकोड    राशिफल    एफएम रेडियाे                        
310 पटक पढिएको

बाजुराः  सशस्त्र प्रहरी बल आश्रीत गुल्म बाजुराले बिद्यालयमै पुगेर विद्यार्थीलाई लागु औसध दुव्यर्सन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविमा आश्रीत गुल्म बाजुराका गुल्मपती संकर दत्त तिवारी आफै पुगेर लागु औसध सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुभएको हो ।

पछिल्लो समयमा विद्यार्थीहरु पढ्न छोडेर लागु औसध सेवन गर्न लागेकाले उनीहरुलाई त्योबाट जोगाउन सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । यसका प्रकार, सदरमुकाम भित्र रहेका बिद्यालयका विद्यार्थीहरु बढी जसो लागु औसध तथा दुव्यर्सनमा लाग्ने चिन्ता अभिभावकहरुमा पनि छ । यसबाट बचाउन अभिभावकहरुले पनि विशेष ख्याल गर्नुपर्ने गुल्मपती तिवारीले बताउनुभयो । पछिल्लो समयमा लागु औसध दुर्वेसनीमा संलग्न भैरहेको प्रती उहाँले चिन्ता व्यक्त गर्नुभयो । अभिमुखिकरण कार्यक्रममा गुल्मपती तिवारीले नै प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा झन्डै १०० बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

 

यो कार्यक्रमले लागु औसध सेवनमा संलग्न विद्यार्थीहरु आगामी दिनमा यस्ता कार्यमा संलग्न हुने छैनन् भन्ने बिश्वास उहाँले लिनुभएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा लागु् औसध दुव्यर्सन भनेको के हो रु, लागु पदार्थ वा औसधको परिचय, लागु पदार्थ दव्यर्सन, दव्यर्सनका कारणहरु, लागु औसध दुव्यर्सनबाट देखा पर्ने लक्षमणहरु, लागु औसधमा कानुनी उपचार सम्वन्धि बिद्यार्थीलाई गुल्मपति तिवारीले जानकारी गराउनु भएको हो । बिद्यालय लयमै पुगेर बिद्यार्थीहरुलाई लागु औसध दुव्यर्सनको कुलतबाट बचाउन सहयोग पुग्ने गरी पशिक्षण दिएको भन्दै बिद्यमालयका प्रचार्य शुभराज पाध्याले धन्यबामद दिनुभएको छ। यस्तै कार्यक्रमहरु बिद्यालय क्षेत्रमा सञ्चालन गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!