युनिकोड    राशिफल    एफएम रेडियाे                        
354 पटक पढिएको

बाजुरा:   नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अव बाजुरा मुस्कुराए मात्र देश मुूस्कुराउने बताएका छन् । नेपाली काँग्रेस बाजुराको बृहत आमसभा कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनु भएको हो ।दुर्गम बाजुरा जिल्ला मुस्कुराउदा मात्र देश मुस्कुराउने उहाँले बताउनु भयो । यदी बाजुरा नमुस्काए सम्म देश पनी मुस्काएको आभास नहुने संकेत महामन्त्री शर्माले गर्नुभयो ।दाग,रहित अनुहारको साथमा बाजुरा मुस्कुराउनु पर्ने बताउदै अव कुनै आमाले स्वास्थ्य उपचार नपाएर मर्नु नपरेको बाजुरा हुनुपर्छ,बालविबाह मुक्त जिल्ला भएर मुस्कराउनु पर्ने लगाएतका बिषयमा जोडदिनु भयो ।

बाजुरा धेरै प्रचुर सम्भावना बोकेको जिल्ला हो । यसमा मैले झापा बाट चुनाव जितेपनी बाजुराको विकासको लागी सधै साथ समर्थन रहने बताउनु भयो ।त्यसैगरी शिक्षा,स्वास्थ्य र यातायात लगाएत क्षेत्रमा नपाली काग्रेसले थुप्रै काम गरेको समेत उहाँले भन्नु भयो । प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माले देशलाई विकासोन्मुख बनाउन मिसन होईन भिजन हुनुपर्ने उक्त कार्यमक्रमा बताउनु भयो ।

उनले भने –“मिसन ८४ को चिन्ता हैन मिसन कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ ।” नेपाली काँग्रेस सरकारमा भएपनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको महामन्त्री शर्माको भनाई रहेको छ ।उनले भने –“ निर्वाचनपछि सरकार बनेर देशमा परिवर्तन भइरहेको छ ।” सरकारले गर्ने हरेक गतिविधीमा निगरानी गरेर गलतको खवरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!