युनिकोड    राशिफल    एफएम रेडियाे                        
262 पटक पढिएको

बाजुराः   जिल्लाको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा दिवा खाजाको रुपमा साताको एकदिन कोदोबाट बनेको परिकार खुवाउने भएको छ ।बडीमालिकाको कृषि विकास शाखाको आयोजना र गिप्ट नेपालको सहयोगमा मंगलबार नगरपालिकामा गरिएको १ दिने अन्तरक्रिया गोष्ठीमा कोदोजन्य परिकारबाट बन्ने खाजा साताको एक दिन विद्यालयका बालवालिकालाई खुवाईने बताइएको छ ।

नगरपालिकाले अन्तराष्ट्रिय कोदोजन्य वाली बर्ष २०२३ को अवसरमा प्रत्येक बिद्यालयमा दिवा खाजाको रूपमा साताको एक दिन कोदोबाट वनेको परिकार खुवाउने कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक विव्यसका पधाधिकारी र सरोकारवाला निकायलाई जानकारी गराएको नगरपालिकाका नगर प्रबक्ता धर्मराज पाध्यायाले जानकारी दिनुभयो। अन्तराष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ अन्तरगत एक दिने अन्तरक्रिया कार्यक्रम तथा नेपाल विमा प्राधिकरण सुदूरपश्चिम प्रदेसको आयोजनामा कृषि विमा सम्वन्धि गोष्ठी कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

अव रैथाने कोदोलाई नगरभित्रका २५ वटै सामुदायिक विद्यालयका बालवालिकाले दिवाखाजाको रुपमा उपभोग गर्ने प्रभक्ता समेत रहेको वडा नं ७ का वडा अध्यउक्ष पाध्यायले बताउनुभयो। कृषि विमा तथा बिद्यालयमा दिवा खाजाको रूपमा रैथाने परिकार समावेश गर्ने विषयमा सहभागिहरुविच महत्वपूर्ण छलफल गरिएको छ । बडीमालिकाका नगरप्रमुख अमर खड्काको अध्यक्षतामा गरिएको उक्त कार्यक्रमको संचालन कृषि विकाश शाखाका प्राविधिक सहायक रमेश विकले गरेका थिए । नगरपालिकाको नयाँ हलमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विव्यसका पदाधिकारी र सरोकारावाला निकायका गरी करिव डेढ सय बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!